एउटा कृषि सहकारीकाे उदाहरणीय काम,३७० कठ्ठामा तरकारी खेती (भिडियो)
बाँके । नेपालगन्ज-२२ पुरैनीकाे राधाकृष्ण सहकारी संस्था अन्तरगत सत्तरी जना कृषकले ३ सय ७० कठ्ठामा तरकारी उत्पादन गरिरहेका छन् ।
कुनै बेला जंगलबाट दाउरा ल्याएर बेचि गुजारा गर्नेहरुकाे जीवन कृषक बनेपछि भने फेरिएको छ ।
बिस्तृत भिडियो
https://youtu.be/J2dmM75qWOw?si=Vtwj-C29cd6gjkwd









