‘घरमै केही गराैं भनेर आँटेकाे हुँ । ऋणले थिच्याे भने बिदेश जाने त हाेला !'(भिडियो सहित)
डुडुवा २३ असार । उमेरले २५ पुगे बिजय ओली । उनकाे थाप्लाेमा २५ लाख नै ऋण छ । व्यवसायिक बाख्रापालन गरिरहेका छन् ।
बाँके डुडुवा-५ का ओलीले बीस वर्षकाे उमेरदेखि बाख्रापालन गरिरहेका हुन् । अहिलेसम्म राम्रै गरिरहेका छन् ।
चुनाैती नभएको होइन तर पनि बिदेश जाने याेजना नबनाई उनले स्वदेशमै ईलम गरिरहेका छन् । बिस्तृत भिडियोमा -
https://youtu.be/l7ujBLc9o94?si=-9TND5ai51TOHnLY








