ब्रेकिङ न्यूज

दार्चुलामा डेढ करोड बढीको यार्सागुम्बा बरामद

दार्चुलामा डेढ करोड बढीको यार्सागुम्बा बरामद

   
कैलाली । दार्चुलामा डेढ करोड बढीको यार्सागुम्बा बरामद भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा बरामद गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको छ
चाडपर्वमा सरकारी गाडी दुरुपयोग रोक्न बाँके प्रशासनको कडा निर्देशन

चाडपर्वमा सरकारी गाडी दुरुपयोग रोक्न बाँके प्रशासनको कडा निर्देशन

   
नेपालगन्ज २ कात्र्तिक :  जिल्ला प्रशासन कार्यालयले बाँकेका सरकारी कार्यालयलाई जथभावी सरकारी गाडी प्र्रयोग नगर्न निर्देशन दिएको छ । चाडपर्वका बेला जथाभावी सरकारी गाडीको प्रयोग गरे कारवाही गर्ने प्रशासनको भनाई छ ।
लुम्विनी प्रदेशका मुख्यमन्त्रीदेखि पालिकाका जनप्रतिनिधिलाई दशैं खर्चको व्यवस्था छैन

लुम्विनी प्रदेशका मुख्यमन्त्रीदेखि पालिकाका जनप्रतिनिधिलाई दशैं खर्चको व्यवस्था छैन

   
नेपालगन्ज २ कात्र्तिक :  जनप्रतिनिधिले दर्शै खर्च लिएको भन्दै आलोचना भइरहँदा लुम्विनी प्रदेशका जनप्रतिनिधिले भने त्यस्तो खर्च नलिएको बताएका छन् । मुख्यमन्त्री, मन्त्री, सांसददेखि पालिकाका जनप्रतिनिधिसम्मका लागि कुनै पनि चाडपर्वको खर्च प्रबन्ध नगरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहका शेरबहादुर केसीका अनुसार चाडपर्वका लागि भनेर कुनै भत्ताको व्यव
वाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा

वाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा

   
नेपालगञ्ज, कात्तिक २ । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् । नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतबार उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्था
केपी ओली र प्रचण्डलाई मार्सी चामल खुलाउने दुर्गा प्रसाईले मार्सी बियर उत्पादन गर्ने

केपी ओली र प्रचण्डलाई मार्सी चामल खुलाउने दुर्गा प्रसाईले मार्सी बियर उत्पादन गर्ने

   
आजभन्दा तीन वर्षअगाडि नेपालमा मार्सी चामलको चर्चै थिएन। मार्सी धान जुम्लामा उत्पादन हुन्छ भन्ने पनि धेरैले थाहा पाएका थिएनन्। नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’को खुबै चर्चा भयो। दुई पार्टी एकता क्रममा वार्ता गर्ने सिलसिलामा ओली र दाहाल प्रसाईंको
पानीको मूल्यमा आफूखुसी गर्नेलाई कडा कारबाही तयारी

पानीको मूल्यमा आफूखुसी गर्नेलाई कडा कारबाही तयारी

   
काठमाडौं। पानी प्रशोधन उद्योगहरूले बेच्ने जारमा पुरानै मूल्य कायम नगरे कारबाहीमा पर्ने भएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको पानीमा पुरानो मूल्य कायम नभए व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो। व्यवसायीले आफूखुसी भाउ बढाएर बिक्री गरेको भेटिए तत्कालै कार्वाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए। पानीको मूल्य आफूखुसी बढाएर
सात महिनापछि आजबाट बर्दिया निकुञ्ज पर्यटकका लागि खुल्ला, जङ्गल वाक /सफारी हुने

सात महिनापछि आजबाट बर्दिया निकुञ्ज पर्यटकका लागि खुल्ला, जङ्गल वाक /सफारी हुने

   
बाँके १ कात्र्तिक : सात महिनापछि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुल्ला गरिएको छ । यो निकुञ्जले पर्यटनका क्षेत्रमा बिश्वभर नाम कमाएको छ । कोभिडका कारण गत चैत्र महिनादेखि निकुञ्ज पर्यटकका लागि बन्द गरिएको थियो । तर कात्र्तिक १ गतेबाट लागु हुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुल्ला गरिएको सहायक संरक्षण अधिकृत महेश्वर प्रसाद निरौलाले जानकारी दिएका छन् । नि
बाँके प्रशासनको अपील -एउटै घरमा बसोबास गर्नेबीच मात्र दशैं मनाउनुहोस्

बाँके प्रशासनको अपील -एउटै घरमा बसोबास गर्नेबीच मात्र दशैं मनाउनुहोस्

   
नेपालगन्ज १ कात्र्तिक :  जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्वमा हुने कोभिड संकट समाधान सम्बन्धी योजना सार्वजनिक गरेको छ ।
आँट र हिम्मतले सफल भएकी नेपालगन्जकी महिला उद्यमी कृष्णा पाठक

आँट र हिम्मतले सफल भएकी नेपालगन्जकी महिला उद्यमी कृष्णा पाठक

   
आँट, हिम्मत र साहस । यी तीन गुण भएपछि महिलाले पनि पुरुष सरह नै काम गर्न सक्छन् भन्ने उदाहरण हुन् कृष्णा पाठक । हर मोडमा अनेकौँ ठक्कर खाएर पनि निरन्तरको संघर्षले उनलाई सफल, सबल एवम् उदाहरणीय महिला उद्यमीको सूचीमा पुर्याएको छ । सामान्य किसानी परिवारमा जन्मिएर पनि उनी अहिले ‘युनिभर्सल एकेडेमी अफ हस्पिटालिटी म्यानेजमेन्ट’ विद्यालय चलाईरहेकी छिन् । २०२९ साल पौष १५ गते चितवनमा जन्मिएकी कृष्णा कक्