ब्रेकिङ न्यूज

अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन्, सांसद र पिएलाई दसैँ भत्ता वितरण

अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन्, सांसद र पिएलाई दसैँ भत्ता वितरण

   
दूरदराजको प्रसंग होइन, देशको जेठो अस्पताल वीर अस्पतालमा अक्सिजन प्लान्ट बिग्रिएको ६ महिना भएको छ । जम्मा ३५ लाखमा मर्मत हुन सक्ने प्लान्ट बनाउने बजेट नभएकोले कोभिड महामारीका बिरामी मर्कामा परेका छन् । तर, जनताले अक्सिजनका लागि संघर्ष गर्दा मौन बसेका सांसदहरूले दसैँ मनाउने खर्च पनि राज्यबाट लिएका छन् । महामारीको वेला उनीहरूले नियमित तलब र सुविधाबाहेक दर्जनौँ शीर्षकका कुनै पनि भत्ता रोकिएको छ
भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता व्यवहारमा देखाएका छौं – धवल शम्सेर राणासंगको अन्र्तवार्ता

भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता व्यवहारमा देखाएका छौं – धवल शम्सेर राणासंगको अन्र्तवार्ता

   
डा. धवल शम्शेर राणा बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख हुनुहुन्छ । २०५४ सालमा पनि नेपालगञ्ज नगरपालिकाका प्रमुख हुनुभएका राणालाई दुई दशकपछि नगरबासीले  फेरी उप–महानगरपालिकाको नेतृत्व सुम्पिनुभएको तीनवर्ष पुरा भएको छ । अमेरिकाबाट राजनीतिशास्त्रमा विद्याबारिधी गर्नुभएका डा. राणासँग नेपालगञ्जको समग्र विकास निर्माण लगायतका विषयमा उहाँसँग  पत्रकार गोविन्द शर्माले गर्नुभएको वार्ता - तपा
भेरीमा खर्च नभएका वा वेवारिसे नागरिकका लागि इमरर्जेन्सी सेवा निःशुल्क

भेरीमा खर्च नभएका वा वेवारिसे नागरिकका लागि इमरर्जेन्सी सेवा निःशुल्क

   
नेपालगन्ज ३० असोज :  भेरी अस्पतालमा कात्र्तिक १ गतेबाट गरिब तथा बिपन्नका साथै आकस्मिक उपचार सेवा लिन आउँदाका बखत उपचार खर्च नभएका सेवाग्राही वा वेवारिसे नागरिकहरुलाई प्रारम्भीक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने भएको छ । हेर्नुहोस् सूचना-
नेपालगन्जको विरयानीदेखि हुरुक्कै अमेरिकी राजदूत !

नेपालगन्जको विरयानीदेखि हुरुक्कै अमेरिकी राजदूत !

   
नेपालगन्ज :  बिरयानी– नेपालगन्जको बिशेष परिकार भित्र पर्छ । यसले नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीलाई समेत हुरुक्क पारेको छ । एकवर्ष अघि उनी एउटा कार्यक्रममा सहभागि हुन नेपालगन्ज आएका थिए । ठिक त्यही बेला राजदूत बेरी बिरयानीको स्वाद चाख्न मुवारक बिरयानीमा पुगेका थिए । बिरयानीमा बेग्लै पहिचान बनाउन सफल भएको मुवारक बिरयानीको स्वाद चाखेपछि उनको ‘दिल र दिमाग’मा नेपालगन्जको बिरयानी पर्
१ कात्तिकदेखि लागू हुँदै स्थिर ब्याजदर, कस्को कति ?

१ कात्तिकदेखि लागू हुँदै स्थिर ब्याजदर, कस्को कति ?

   
काठमाडौ– १ कात्तिकबाट बैंकहरूले स्थिर ब्याजदर लागू गर्नुपर्ने छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भोलिदेखि लागू हुने स्थिर ब्याजदर बैंकहरूले शुक्रबार सार्वजनिक गरेका हुन्। एक महिनाअघि नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक ऋणको ब्याजदर स्थिर राख्न निर्देशन दिएको थियो। चलनचल्तीको ब्याजदरभन्दा महँगो हुने भएकोले ग्राहकलाई घाटा पर्ने भन्दै बैंकहरूले यस्तो व्यवस्था लागू नगर्न गभर्नर महाप्रसा
तीन महिनामा साढे दुई करोडको खसीबोका बिक्रि

तीन महिनामा साढे दुई करोडको खसीबोका बिक्रि

   
नेपालगन्ज : बाँकेको ढकेरीमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घले पछिल्लो तीन महिनामा साढे दुई करोड बराबरीको खसीबोका बिक्रि कारोवार गरेको छ । बाँके लगायत देश नै कोरोना संक्रमणमा भएपनि संघले आफनो लक्ष्य अनुसार कारोवार गर्न सफल भएको छ । किसानका उत्पादनलाई बजारीकरण गर्नका लागि संघले तय गरेको योजना अनुसार स्वास्थ्यका सुरक्षित मापदण्ड पालना गर्दै कारोवारलाई अघि बढाएको संघका कार्यालय प्रमुख नव
पानी उद्योगको मूल्यमा मनपरी

पानी उद्योगको मूल्यमा मनपरी

   
नेपालगन्ज ३० असोज :  बाँकेमा पानी उद्योगहरुले सिन्डीकेट चलाएर उपभोक्ता ठगी गर्दै आएका छन् । पानी उद्योग संघकै अगुवाईमा सिन्डीकेट चलाएका उद्योगले आफुखुसी मुल्य कायम गर्छन । जतिबेला जे मन लाग्छ त्यही मुल्य तोक्ने उद्योगहरुले तोकेको मुल्यमा नबेच्ने उद्योगलाई त आन्तरिक कारवाही नै गर्दै आएको खुलेको छ । उद्योग सन्चालक भने उद्योग निरन्तर ओरालो लाग्न थालेपछि व्यवसायीक एकता देखाउनुपर्ने बाध्यता आ
कोरोनाले बढायो बैंकहरूको खराब कर्जा

कोरोनाले बढायो बैंकहरूको खराब कर्जा

   
बिजयराज खनाल(नयाँपत्रिकाबाट) कोरोनाका कारण बैंकहरूको खराब कर्जा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले भदौ अन्त्यसम्ममा सम्भावित नोक्सान व्यवस्थाका लागि छुट्याएको रकम अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी छ । यो भदौसम्म कुल कर्जा ३२ खर्ब ८७ अर्ब लगानी गरेका बैंकहरूले ७९ अर्ब १४ करोड रुपैयाँ कर्जा नोक्सान व्यवस्थामा राखेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यो गत वर्षको भदौको तुलनामा करिब
जो जहाँ छ त्यही दशै मनाउन अनुरोध, त्रिभुवनचोक-त्रिवेणीमोडमा ठुला गाडी सन्चालनमा रोक

जो जहाँ छ त्यही दशै मनाउन अनुरोध, त्रिभुवनचोक-त्रिवेणीमोडमा ठुला गाडी सन्चालनमा रोक

   
नेपालगन्ज २९ असोज : जिल्ला प्रशासन कार्यालय बाँकेले घरमै बसेर दशै, तिहार, ,छठ, मोहमद डे मानाउन सबैमा अनुरोध गरेको छ । बिहिवार बसेको जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको बैठकले यस्तो अनुरोध गरेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जो जहाँ छ त्यही बसेर दशै,तिहार बनाउन अनुरोध गरेको हो । बैठकले धार्मिकस्थलमा दैनिक नित्य पुजा मात्र गर्न दिने, भिडभाड हुने गरी जात्रा मेला गर्न बन्देज
बाँकेका ४ सय ७८ उद्योगी /व्यवसायीले कर बुझाएनन्, तत्काल सम्पर्कमा आउन विभागको सूचना

बाँकेका ४ सय ७८ उद्योगी /व्यवसायीले कर बुझाएनन्, तत्काल सम्पर्कमा आउन विभागको सूचना

   
नेपालगन्ज– आन्तरिक राजस्व विभागले कर विवरण नबुझाएर सम्पर्कविहीन भएका बाँकेका ४ सय ७८ करदाताको विवरण सार्वजनिक गरेको छ। विभागले नेपालले सार्वजनिक गरेको नाममा बाँकेका प्रतिष्ठित उद्योगी, व्यवसायी समेत छन् । उनीहरु लामो समयदेखि राजश्व कार्यालयको सम्पर्कमा छैनन् । विभागले दशौं वर्षदेखि कर विवरण नबुझाएका २९ हजार ४४७ करदाताको नाम सार्वजनिक गर्दा उनीहरुको नाम पनि सार्वजनिक भएको हो। आन्तरिक र