नेपालगन्ज नाका हुँदै नेपाल आएका भारतीय पर्यटकले खेपेकाे सास्ती
अभिषेक बुथाेलीया,भारतीय पर्यटक
म हिजो नेपाल पुगेँ तर मेरो पुरै दिन मुद्रा साट्ने र सीमकार्ड लिनमै बित्यो। नेपालकाे प्रचण्ड गर्मीमा मैले ठूलो समस्याको सामना गर्नुपर्यो ।
जव १० वटा पसलमा गएर पनि भारतीय नाेट (मुद्रा) साटिएन। त्यसैले म फेरि सीमामा फर्कनु पर्यो र त्यहाँ मुद्रा छुटमा साटियो ।
अर्थात् मलाई १०००० मा १६००० पाउनु पर्ने थियो तर केहीबाट मैले १०००० मा १५५०० पाएँ र









