‘अल्छी’ पदाधिकारी एवं कर्मचारीका कारण फड्काे मार्न सकेन
बाँके । लुम्बिनी प्रदेश सरकारले बाँकेमा संचालन गरिरहेकाे लुम्बिनी प्राविधिक विश्वविद्यालय जुन गतिमा अघि बढ्नुपर्ने हाे बढ्न सकिरहेकाे छैन ।
'अल्छी' पदाधिकारी एवं कर्मचारीका कारण फड्काे समस्या उत्पन्न भएको छ । भर्खरै स्थापना भएको बिश्वबिद्धालयले आफ्नो प्रभावकारी भुमिका देखाउन सक्नुपर्नेमा एउटा निजि स्कुल वा कलेज जत्तिकै पनि काम गर्न नसकेकाे टिप्पणी भइरहेका छन् ।
यस्ताे टिप्पणीलाई बिश्वबिद्धालयक









