देशकै उत्कृष्ट किसान पुरस्कार ‘दिलाउने’ माैर्य परिवारकाे कृषिकर्म (भिडियो रिपोर्ट)
नेपालगन्ज । बाँके हिरमिनियाका किसान जयपाल माैर्य देशकै उत्कृष्ट किसानकारुप छनाैट भएका छन् ।
उनकाे परिवारले लामो समयदेखि व्यवसायिक मकै र आलु खेती गर्दै आएका छन् ।
आर्थिक बर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्र बाँकेबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका उनलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि छनौट पारिएको हो ।
https://youtu.be/SpoAI9O4O5Q?si=UUYVaXqLr_80ApaW









