स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकामा स्वास्थ्यक्षेत्रमा केही उदाहरणीय कार्यक्रम संचालन भइरहेका छन् । अध्यक्षसंग ज्येष्ठ नागरिक,उपाध्यक्षसंग सुत्केरी,बालबालिका लाई कुपोषणरहित बनाउनदेखि दिर्घराेगी प्रती उत्तरदायी जस्ता मुख्य कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभ उठाएका छन् ।
'यी महत्त्वपूर्ण कार्यक्रम हुन । त्यसबाहेकका कार्यक्रम पनि प्रभावकारी तरिकाले संचालन भइरहेका छन् ।' खजुरा स्वास्थ्य









