बाँके/बर्दियाका व्यवसायीले उद्योगमा ताला लगाएर साँचो सरकारलाई बुझाउने
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनरत बाँके,बर्दियाका व्यवसायीले उद्योग,प्रतिष्ठानको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।
दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै बुधवार व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले यस्तो घोषणा गरेको हो । समिति संयोजक टंकबहादुर धामीले संघर्षका कार्यक्रम घोषणा गर्दै आफ्ना मागहरु पुरा नभए उदोगी,व्यवसायीले उद्योग प्रतिष्ठानहरुमा ताला लगाएर