स्वास्थ्यकर्मीले दिएको फुल बोकेर मुस्कुराउँदै घर फर्किए कोरोनामुक्त हुनेहरु
बाँके ९ जेठ : बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन । कोरोना जितेर घर फर्किदा उनीहरुमा बेग्लै उत्साह र खुःसी थियो । स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फुल थमाए । उनीहरले घरमा बसेर के गर्ने ? के नगर्ने भन्ने तालिका दिएर पठा









