ब्रेकिङ न्यूज

आइसोलेसन केन्द्र यहाँ हुदैन त्यहाँ हुदैन भन्दा पनि व्यवस्थापनमा ध्यान दिउँ : मुख्यमन्त्री पोखरेल

आइसोलेसन केन्द्र यहाँ हुदैन त्यहाँ हुदैन भन्दा पनि व्यवस्थापनमा ध्यान दिउँ : मुख्यमन्त्री पोखरेल

   
शंकर पोखरेल मुख्यमन्त्री वारेन्टाइन र आइसोलेसन केन्द्र बस्तीवाट टाढा र नजिक भन्ने विषयमा स्थानिय स्तरमा हुने वहसले व्यवस्थापनमा चुनौती खडा भइरहेको छ । पर्याप्त र व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको अभावमा संक्रमण फैलने खतरा हुन्छ । हामी कहाँ भएका सिमित पूर्वाधारहरुको अधिकतम् प्रयोग गरेर नै यस महामारी विरुद्ध जुध्नु पर्ने वाध्यता छ । विभिन्न वहानामा त्यसलाई प्रयोग गर्नवाट रोक्न खोज्न
संक्रमितसंग खेलाची

संक्रमितसंग खेलाची

   
बाँके ६ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार एकैदिन कोरोना संक्रमित भेटिएका ५९ जनालाई थप उपचारका लागि कोरोना बिशेष अस्पतालमा लगिएको छैन् । सोमवार दिउँसो नै उनीहरु संक्रमित भएको पत्ता लागेपछि कहाँ लैजाने भन्नेमा विवाद उत्पन्न भएको छ । जिल्लास्थित बिपद् व्यवस्थापन समितिले नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर स्वास्थ्यचौकीलाई आइशोलेसन बनाएर त्यही उपचार गर्ने निर्णय गरेको थियो । त्यसका
४७ जना नयाँ संक्रमितलाई राख्न नरैनापुरमा आइसोलेशनमा राख्ने तयारी

४७ जना नयाँ संक्रमितलाई राख्न नरैनापुरमा आइसोलेशनमा राख्ने तयारी

   
बाँके ५ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार थपिएका ४७ जना कोरोना संक्रमितलाई स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने भएको छ । उक्त अस्पताललाई आइसोलेसनको रुपमा स्थापना गरेर त्यही राख्ने निर्णय भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । त्यसका लागि नेपालगन्जका वेष्र्टन अस्पतालले २५ वेड निःशूल्क उपलब्ध गराएको छ । अन्य न
कम्तीमा तीन वर्षका लागि बैङ्कको कर्जाको ब्याजदर ५ प्रतिशतले घटाउन माग

कम्तीमा तीन वर्षका लागि बैङ्कको कर्जाको ब्याजदर ५ प्रतिशतले घटाउन माग

   
५ जेठ, काठमाडौं । नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) ले बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । महासंघले सोमाबार भर्चुअल प्रेस मिटको आयोजना गरेर कोरोनका कारण समस्यामा परेको भन्दै बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको हो । महासंघले एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडागरी घाटामा जाने उद्योग, व्यापार तथा व्यवसायको लागि तीन वर्षका लागि ३ प्रतिशत पुनर्कर्जा कोषले व्यहोर्
बाँकेमा एकै दिन ४७ जनामा कोरोना संक्रमणको पुष्टि

बाँकेमा एकै दिन ४७ जनामा कोरोना संक्रमणको पुष्टि

   
नेपालगन्ज ५ जेठ : बाँकेमा आज मात्र ४७ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुको कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमित मध्ये ४६ पुरुष र १ जना महिला रहेका छन् । बाँकेमा यसअघि ३३ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकजना युवकको मृत्यु भइसकेको छ ।
कर्णालीका घरेलु उद्योगमा कोरोनाले पारेको प्रभाव बारे छलफल, बिशेष राहत प्याकेज ल्याउन आग्रह

कर्णालीका घरेलु उद्योगमा कोरोनाले पारेको प्रभाव बारे छलफल, बिशेष राहत प्याकेज ल्याउन आग्रह

   
सुर्खेत ५ जेठ : घरेलु तथा साना उद्योग महासंघ सुर्खेतले कोरोना प्रभावित उद्यमीलाई सहयोग पुर्याउने उदेश्यले बिपद् कोष गठन गर्ने विषयमा छलफल भएको छ । सोमबार बसेको भर्जुअल बैठकमा कोरोना सुर्खेतका घरेलु तथा साना उद्योगलाई पारेको प्रभावका विषयमा गहन अन्तरक्रिया र विपद् कोष निर्माण गर्ने विषयमा छलफल भएको अध्यक्ष सुमननाथ योगीले बताए । योगीका अनुसार, कोषमा उद्यमीले सहयोग संकलन गर्ने र समस्या परेका व्
कोभिड–१९ विशेष कृषि कार्यक्रममा बाँकेलाई समेट्न कृषकको माग

कोभिड–१९ विशेष कृषि कार्यक्रममा बाँकेलाई समेट्न कृषकको माग

   
नेपालगन्ज ५ जेठ : प्रदेश ५ मा सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्दा बाँकेलाई विभेद गरेको यहाका कृषि बस्तु उत्पादन तथा प्रशोधन गर्ने कृषकहरुले गुनासो गरेका छन् । जेठ १ गते बसेको प्रदेश मन्त्रिपरिषद वैठकले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ । उ
सरकारले यस्ता आर्थिक प्याकेज ल्याउन सक्छ-किरण तिमिल्सिनाको लेख

सरकारले यस्ता आर्थिक प्याकेज ल्याउन सक्छ-किरण तिमिल्सिनाको लेख

   
  किरण शर्मा (तिमिल्सिना) -कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित बनेको छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र पनि स्वाभाविक रूपमा प्रभावित भएको छ । पर्यटन क्षेत्रबाट सुरु भएको प्रभाव विस्तारै सम्पूर्ण क्षेत्रमा परिसकेको छ । हाल उद्योग, कारखाना, व्यापार, व्यवसाय, परियोजना तथा शैक्षिक क्षेत्र हरु पूर्ण रुपमा ठप्प रहेको र लकडाउन पश्चात\ संचालन आएपनि नगद प्रवाहको व्यवस्थापन, सप
क्वारेन्टाइनलाई हेलचेक्रा्इ नसम्झौं

क्वारेन्टाइनलाई हेलचेक्रा्इ नसम्झौं

   
बाँके ५ जेठ : कोभिड–१९ रोग रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालन सम्वन्धी थप निर्देशन जारी भएकै दिन बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक २५ वर्षिय युवकको मृत्यु भयो । मृत्यु भइसकेपछि आएको रिर्पोट अनुसार उनमा कोरोना पोजिटिभ देखिएको छ । यि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । दिपेन्द्र प्राविको क्वारेन्टाइनमा मृत्यु भएका २५