ब्रेकिङ न्यूज

बेस रेट घटाएर ऋणको व्याज कम गर्ने अभ्यासमा बैंकहरु

बेस रेट घटाएर ऋणको व्याज कम गर्ने अभ्यासमा बैंकहरु

   
बैंकहरु आधार दर अर्थात वेस रेट घटाउने अभ्यासमा लागेका छन् । चौथो त्रैमासमा वेस रेट घट्ने संकेत देखिएको छ । हालको भन्दा बेस रेट कम गर्ने तयारीमा बैंकहरु जुटेका छन् । अब वेस रेट कम गरेर ऋणको व्याजदर कम गर्ने अभ्यास हुने एक बैंकरले बताए । वाणिज्य बैंकहरुले आधार दर ९बेस रेट० घटाउन सुरु गरेका छन् । तेस्रो त्रैमासबाट बैंकहरुले बेस रेट घटाउन सुरु गरेका हुन् । पुस मसान्तसम्म ९।४९ प्रतिशत रहेको बेस रेट
कोरोनाले आक्रान्त नरैनापुरको गुहार – उच्चस्तरीय चिकित्सक र थप सुरक्षाकर्मी पठाइदेउ

कोरोनाले आक्रान्त नरैनापुरको गुहार – उच्चस्तरीय चिकित्सक र थप सुरक्षाकर्मी पठाइदेउ

   
नेपालगन्ज १० जेठ :  नरैनापुर गाउँपालिकाले कोरोना संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले भ्रम छर्दै उक्साउने काम गरेको बताएको छ । एकजनाको मृत्यु र एक सय चौध जना संक्रमित भएको उक्त गाउँपालिकामा संक्रमितलाई खजुरा स्थित कोरोना बिशेष अस्पतालमा लैजानेक्रममा पटक पटक अवरोध हुँदै आएका बेला गाउँपालिकाले कोरोना बारेमा भ्रम सिर्जना गरी काममा अवरोध सिर्जना गर्ने काम भइरहेको स्पष्ट पारेको छ । गाउँपाल
प्रदेश ५ को नीति तथा कार्यक्रमका चार प्राथमिकता यस्ता छन्

प्रदेश ५ को नीति तथा कार्यक्रमका चार प्राथमिकता यस्ता छन्

   
बुटवल १० जेठ :  प्रदेश-५ सरकारले आर्थिक वर्ष २०७७र०७८ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । स्वास्थ्य, कृषि, रोजगार र उद्योग प्राथमिकतामा राख्दै प्रदेश-५ को नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीको असर न्यून भएसँगै प्रदेशको राजधानी र नामकरण तोक्ने काम प्रदेशसभाबाट सम्पन्न गर्ने र राजधानी तोकिएको स्थानमा
बाँकेको नरैनापुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिए, बढैयातालमा एक जनामा देखियो

बाँकेको नरैनापुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिए, बढैयातालमा एक जनामा देखियो

   
बाँके १० जेठ : बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ४ स्थित मदरसा क्वारेन्टाइनका ६ जना, वडा नम्बर १ को नेपाल राष्ट्रिय प्रावि महतनिया क्वारेन्टाइनका ६ जना र वडा नम्बर ३ राष्ट्रिय प्रावि गेगलीका १५ जना गरी आज मात्रै २७ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल
कोरोना उपचारमा  ‘असहयोग’ गर्ने मेडिकल कलेजलाई प्रदेश ५ सरकारको ‘चेतावनी’ पत्र

कोरोना उपचारमा ‘असहयोग’ गर्ने मेडिकल कलेजलाई प्रदेश ५ सरकारको ‘चेतावनी’ पत्र

   
कृष्ण मल्ल/ हेल्थपोष्ट नेपालबाट बुटवल १० जेठ : कोरोना भाइरस (कोभिड १९) नियन्त्रण व्यवस्थापनमा निजी स्वास्थ्य संस्थाहरुले सरकारलाई सहयोग नगरेपछि प्रदेश ५ सकारले अटेर गर्ने मेडिकल कलेजलाई पत्र काटी चेतावनी दिएको छ । कोभिड १९ नियन्त्रणको लागि प्रदेश नं ५ प्रदेश सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा ती संस्थाहरुले वेवास्ता गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्रमार्फत चेतावनी दिएको
नरैनापुरमा अवरोधपछि स्वास्थ्यकर्मी भन्छन् -रोग नियन्त्रण गर्न खोज्दै छौ कि फैलाउन ?

नरैनापुरमा अवरोधपछि स्वास्थ्यकर्मी भन्छन् -रोग नियन्त्रण गर्न खोज्दै छौ कि फैलाउन ?

   
बाँके १० जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना संक्रमितका कारण एक जना युवकको मृत्यु भइसकेको छ । ८१ जना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले रेड जोन घोषणा गरी सम्पूर्ण आवात जावत बन्द गरेको अवस्थामा संक्रमितलाई आइसोलेशनमा ल्याउन गएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स माथि पटक पकट अवरोध सिर्जना भइरहेको छ । शुक्रवार राती क्वारेन्टाइनबाट १३ जना संक्रमित आइसोलेसन अस्पताल ल
बाँकेमा १४ जना कोरोना संक्रमित थपिए, राप्तीसोनारीमा पहिलो पटक देखियो

बाँकेमा १४ जना कोरोना संक्रमित थपिए, राप्तीसोनारीमा पहिलो पटक देखियो

   
नेपालगन्ज ९ जेठ : बाँकेमा शुक्रवार थप १४ जना कोरोना पोजेटिभ भेटिएका छन् । यसअघि एक सय जना संक्रमित र एक जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रवार १ जना राप्तीसोनारी र १३ जना नरैनापुरका कोरोना पोजेटिभ थपिएका हुन् । नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै बाँकेका चार वटा स्थानीय तहमा को
बाँकेमा आइसोलेशन र क्वारेन्टाइन सुधारको प्रतिवद्धता

बाँकेमा आइसोलेशन र क्वारेन्टाइन सुधारको प्रतिवद्धता

   
नेपालगन्ज ९ जेठ : बाँकेमा रहेका क्वारेन्टाइन र आइसोलेशनमा देखिएका समस्या समाधान गर्दै लैजान तर्फ सरोकारावाल निकायले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको तर्फबाट सहकाय प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका तर्फबाट प्रमुख धिरजंग शाहले यस्तो बताएका हुन । प्रेस संगठन बाँकेले गरेको भर्चुअल मिट द् प्रेसमा पत्रकारहरुसंग बोल्दै उपाध्याय र श
राष्ट्रिय बाणिज्य बैकद्धारा नेपालगन्जमा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग

राष्ट्रिय बाणिज्य बैकद्धारा नेपालगन्जमा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग

   
नेपालगन्ज ९ जेठ : राष्ट्रिय बाणिज्य बैक,५ नं प्रादेशिक कार्यालय नेपालगन्जले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँके र वडा प्रहरी कार्यालय,फुलटेक्रा लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना संक्रमण रोकथाम सामाग्री हस्तान्तरण गरेको छ । प्रदेश प्रमुख आनन्द सुवेदीका अनुसार, कोरोना बिरुद्धको अग्रमोर्चामा काम गरिरहेकाहरुलाई सहयोग गरिएको हो । बैंकले प्रहरी र पत्रकारलाई एन ९५ मास्क, मेडिक