‘अत्यावश्यक सेवामा अवरोध भए र अभाव/कालोबजारी देखे खबर गर्नुहोस्, ‘क्विक रेस्पोन्स’ गर्छौ’
अब्दुल वाहिद मन्सुरी
अध्यक्ष
नेपालगन्ज उद्योग वाणिज्य संघ
बिश्वभर फैलिएको कोरोना भाइरस ९ऋयखष्म (ज्ञढ० का कारण सम्पूर्ण जनमानसमा त्रास उत्पन्न भएको छ भने नेपालको अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । हामी उद्योगी, व्यवसायीका यस्ता पीडाहरु त छदै छन् त्यसबाहेक ठूलो पीडा र चूनौती भनेको यतिबेला कोरोना महामारीबाट मानिसको जीवन जोगाउनु रहेको छ । यसप्रति हामी स








