ब्रेकिङ न्यूज

लकडाउनमा तरकारी खरिद विक्री कसरी सहज पार्ने ? नेपालगन्ज उपमहानगरमा भयो यस्तो निर्णय

लकडाउनमा तरकारी खरिद विक्री कसरी सहज पार्ने ? नेपालगन्ज उपमहानगरमा भयो यस्तो निर्णय

   
नेपालगञ्ज, चैत १३ । नेपालगञ्ज उप–महानगरपालिकाकाले रानी तलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि विहिवार छलफल गरेको छ । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके सहितको प्रतिनिधित्व रहेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा तरकारी मण्डीबाट खुद्रा विक्रेता,  ठेला र साईकलमा वडामा तरकारी विक्रि वितरण गर्ने विषयमा छलफल केन्द्रीत भएको
कोराना सन्त्रास : बाँचौं र बचायौं

कोराना सन्त्रास : बाँचौं र बचायौं

   
सुर्य ढकाल मानवको परीक्षा, कर्मको परीक्षा, अहिलेको विज्ञान प्रविधि र मेडिकल साइन्सको परीक्षा । यी सबै परीक्षा लिन विभिन्न समय समयमा समाजमा महामारीको त्रासदीबाट गु्रजिदै आएको छ । तर महामारी सबै समाजमा समान रुपले विकाराल हुने गरेको छैन । महामारी तथा विपत प्राचीनकालदेखि मानव समाजले भोग्दै आएको छ । प्रकृति प्रकोप, मानवीय हिसां, सरुवा रोग र भोकमरी जस्ता विपतहरु पटक पटक मानव समाजले सममना
नेपालगन्जको सडकमा सेना

नेपालगन्जको सडकमा सेना

   
बाँके १३ चैत : कोरोना संक्रमण रोक्नका लागि सरकारले आह्वान गरेको लकडाउन कार्यान्वयन फितलो भइरहेका बेला नेपाली सेना सडकमा परिचालन भएको छ । बिभिन्न ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै सेनाले समेत निगरानी बढाएको छ । नेपाली सेनाले पहिल्यैदेखि स्वास्थ्य परीक्षणमा खटिदै आएको छ । नेपालगन्जमा लकडाउन निकै फितलो भएको भन्दै जनस्तरबाट तिव्र बिरोध भइरहेको छ । भारतसग सिमा जोडिएका कारण नेपालगन्ज कोरोनाक
नेपालगन्जमा भित्रिन लागेका ग्याँसको आठवटा बुलेट रुपैैडियामा रोकिए

नेपालगन्जमा भित्रिन लागेका ग्याँसको आठवटा बुलेट रुपैैडियामा रोकिए

   
नेपालगन्ज १३ चैत :-नेपालगन्ज भित्रिन लागेका ग्याँसका आठवटा बुलेट सीमावर्ती भारतीय बजार रुपैडियामा रोकिएका छन् । कागजात लिएर रुपैडिया जान लागेका भेरी र मनकामना ग्याँसका प्रतिनिधिलाई भारतीय सुरक्षाकर्मीले रोकेका कारण ग्याँस नेपाल भित्रिन पाएको छैन् । ग्याँस कम्पनीका प्रतिनिधि कागजात लिएर गई भन्सार गरेपछि मात्र ग्याँस आउन पाउने व्यवस्था छ । तर बिहिवार बिहान दश बजेसम्म ग्याँस बुलेट रुपैडियाम
कर्जाको सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगन गर्न सरकारको निर्देशन

कर्जाको सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगन गर्न सरकारको निर्देशन

   
सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् । हेर्नुहोस् निर्णय
प्रिय नेपालगन्ज, कतिसम्म अटेरी हुन सकेको ?

प्रिय नेपालगन्ज, कतिसम्म अटेरी हुन सकेको ?

   
बिश्वभर फैलिएको कोरोना भाइरसको महामारी बिरुद्ध सरकारले गरेको लकडाउनको घोषणा नेपालगन्जमा उल्लंघन भएको छ । भिडभाड नगर्ने हो भने कोरोना संक्रमण रोकिने सम्भावना प्रवल हुने भएकाले सरकारले घरमै बस्न आग्रह गरिरहेको हो । तर दिनभार लकडाउन कार्यान्वयन हुन्छ भन् साँझ पाँच बजेपछि नेपालगन्जमा पहिलेको जस्तै भिडभाड र जाम लाग्छ । यसले लकडाउन घोषणाको ओचित्य पुष्टि गर्न सकिरहेको छैन् । लकडाउन पूर्ण कार
पशुपंछीको दाना ढुवानी गर्न पाइने, स्थानीय तहले विदेशबाट आउनेको अभिलेख राख्नुपर्ने

पशुपंछीको दाना ढुवानी गर्न पाइने, स्थानीय तहले विदेशबाट आउनेको अभिलेख राख्नुपर्ने

   
उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ । बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरिएकाे छ ।   कोरोना समन्वय समितिको चैत १२ गतेको निर्णय १. स
तरकारी विक्रेतालाई कालोबजारी नगर्न चेतावनी, छलफलका लागि उपमहानगरले बोलायो

तरकारी विक्रेतालाई कालोबजारी नगर्न चेतावनी, छलफलका लागि उपमहानगरले बोलायो

   
नेपालगन्ज,चैत १२ । नेपालगन्जको रानितलाउ स्थित सब्जी मन्डिमा नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा बुधबार संयुक्त बजार अनुगमन भएको छ । टोलिले तरकारीको खुद्रा मूल्य सुचि टास गर्न र कालिबजारी नगर्न निर्देशन दिएको छ । कालो बजारी हुन नदिन र तरकारीको सहज आपूर्तिका लागि टोलिले तरकारी ब्यवसायी र समितिलाइ छलफलका लागि बिहिवार उपमहानगरपालिका बोलाएको छ । वडा नम्बर ८ अध्यक्ष सुरेन्द्र बैश्य,उपमहानगरपालि
भाटभटेनीले कोभिड- १९ बिरुद्ध सरकारलाई दियो रु १ करोड

भाटभटेनीले कोभिड- १९ बिरुद्ध सरकारलाई दियो रु १ करोड

   
काठमाडौं। भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा सहयोग गर्न सरकारलाई रु १ करोड सहयोग गरेको छ । बुधवार कोरोना भाईरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचारकोषमा सहयोग स्वरुप रु.एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव नारायण प्रसाद विडारीलाई हस्तान्तरण गरिएको छ । भाटभटेनी सुपर स्टोरका प्रवन्ध निर्देशक मीन वहादुर गुरुङ्ग र निर्देशक सावित्री गुरुङ्गले उक्त चेक हस्तान्तरण गरेका हुन । भाटभटेन