पत्रकारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले दियो ग्लोब्स र सेनिटाइजर
नेपालगन्ज १३ चैत : समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ । संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने ती सामाग्री हस्तान्तर गरे ।
कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा समेत जनतालाई सूचना सम्प्रेशन गरिरहेका पत्रकारको स्वास्








