ब्रेकिङ न्यूज

नेपालगञ्जको छैठौं नगरसभा सम्पन्न

नेपालगञ्जको छैठौं नगरसभा सम्पन्न

   
नेपालगञ्ज, चैत ४ गते । नेपालगञ्ज उप–महानगरपालिकाको छैठौं नगरसभा विभिन्न महत्वपूर्ण निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । नगरसभाले शिक्षा विधेयक–२०७६ लाई स्वीकृत गरेको छ । यसैगरी सहकारी ऐन, २०७४ को प्रथम संशोधन गरेको छ । नगरसभाले नोवेल कोरोना भाईरसबाट सुरक्षित हुनको लागि आवश्यक सचेतनामुलक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चाल
‘कालोबजारी नहोस् भनेर पटक–पटक अपील गरेको छु, फेरी भन्छु त्यस्तो कार्य नगरियोस्’— मन्सुरी

‘कालोबजारी नहोस् भनेर पटक–पटक अपील गरेको छु, फेरी भन्छु त्यस्तो कार्य नगरियोस्’— मन्सुरी

   
नेपालगन्ज ४ चैत ः बाँकेमा कोरोना भाइरसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार अन्तरक्रिया कार्यक्रम गरेको छ । चिकित्सकको टोली समेतको सहभागितामा भएको कार्यक्रममा कोरोना भाइरसका बिरुद्धमा सजगता अपनाउन दुई बुँदे सामूहिक प्रतिवद्धता समेत व्यक्त गरिएको संघले जानकारी दिएको छ । संघमा भएको कार्यक्रममा कोरोना भाइरस नेपालमा भित्रिन नदिन जमुनाह नाकालाई प्रभाव
राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रदेश ५ मा कोरोना संक्रमण बिरुद्ध सचेतना अभियान शुरु

राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रदेश ५ मा कोरोना संक्रमण बिरुद्ध सचेतना अभियान शुरु

   
नेपालगन्ज ४ चैत : राष्ट्रिय वाणिज्य बैंकले प्रदेश ५ मा कोरोना संक्रमण बिरुद्ध सचेतना अभियान शुरु गरेको छ । भारतसंग सीमा जोडिएको प्रदेश ५ लाई कोरोना संक्रमणको जोखिमयुक्त स्थानका रुपमा हेरिएका बेला बिभिन्न क्षेत्रबाट सचेतना अभियान सम्बन्धी अभियान सन्चालन भइरहेका हुन । सोही अभियान अन्र्तगत मंगलवारदेखि सचेतना सम्बन्धी कार्यक्रम शुरु गरेको राष्ट्रिय वाणिज्य बैंक प्रदेश नंं. ५ का प्रमुख आनन्द सुवेदील
प्रधानमन्त्री कृषि परियोजनाबाट रु १० करोड बढि पेश्की लिएर काम नगर्नेलाई कारवाही सिफारिस

प्रधानमन्त्री कृषि परियोजनाबाट रु १० करोड बढि पेश्की लिएर काम नगर्नेलाई कारवाही सिफारिस

   
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्न रु १० करोड ९३ लाख ६० हजार पेश्की लिएर काम शुरु नगर्ने पाँच कम्पनीलाई कारवाही गर्न सरकारलाई पत्राचार गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धमा उजूरी परेपछि आयोगले गरेको अध्ययन अनुसन्धानमा उक्त तथ्य फेला परेको जानकारी दिएको छ। परियोजना व्यवस्थ
चालु आर्थिक वर्षको छ महिनामा रु ८ अर्वको सुन आयात

चालु आर्थिक वर्षको छ महिनामा रु ८ अर्वको सुन आयात

   
नेपालगन्ज ४ चैत : सुन सबैका लागि महत्वपूर्ण हुन्छ । जति नै महङ्गो भए पनि सुन किन्नेको कमी हुँदैन । नेपालमा वर्षेनी कति सुन भित्रिन्छ होला ? नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैदेशिक व्यापार प्रवृत्ति तथ्यांक अनुसार, आर्थिक वर्ष २०७६÷७७ को छ महिनामा ८ अर्वको सुन आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्व ४२ करोड मुल्य बराबरको सुन आयात भएको थियो । वस्तु खरिद गर्दा त्यसको भो
कुपिन्डे दहको दर्शनपछि पशुपति दयाल मिश्र–‘नेपालगन्जदेखि नजिकै मनमोहक ठाउँ भेटे !’

कुपिन्डे दहको दर्शनपछि पशुपति दयाल मिश्र–‘नेपालगन्जदेखि नजिकै मनमोहक ठाउँ भेटे !’

   
नेपालगन्ज ४ चैत : नेपालगन्जको राजनीतिक,व्यवसाय र समाजसेवाका क्षेत्रमा परिचित व्यक्तित्व पशुपति दयाल मिश्र पाहुना सहित कुपिन्डे दह पुगेका छन् । जगदिशप्रसाद शुक्ला, अमेरिकामा पिएचडी गर्दै गरेका शुक्लाका छोरा र अन्य पाहुना सहित मिश्र आईतवार सल्यानमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल कुपिन्डे दहको दर्शन गरेर फर्किएका हुन । ‘बिहान नौं बजे मात्र योजना बन्यो । त्यसपछि ११ बजे नेपालगन्जबाट हिडेको
होटल व्यवसायीले कोरोनाका कारण गुमाए १ अर्ब ८० करोड

होटल व्यवसायीले कोरोनाका कारण गुमाए १ अर्ब ८० करोड

   
उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले कोरोना भाइरस का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिएपनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि उपप्रधानमन्त्री पोखरेलले समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेका हुन् । उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्य
जमुनाह नाकाको हेल्थ डेक्समा स्वास्थ्यकर्मी र साधनस्रोत थपौ नत्र बिकल्प खोजौ

जमुनाह नाकाको हेल्थ डेक्समा स्वास्थ्यकर्मी र साधनस्रोत थपौ नत्र बिकल्प खोजौ

   
नेपालसंग खुल्ला सीमा रहेको दक्षिणी छिमेकी भारतमा कोरोनाको संक्रमण भएका विरामीको संख्या बढ्दो छ । भारतीय समाचार च्यानल आजतकका अनुसार, सोमबारसम्म १ सय १७ जना बिरामीमा कोरोनाको संक्रमण देखिएको छ । बिश्वभर महामारीका रुपमा देखिएको उक्त भाइरस उत्तर छिमेकी चिनबाट फैलिएको थियो । नेपालको चिनसंग भारतको जस्तो खुल्ला आवतजावत छैन । सिमित नाका र हवाई उडानलाई नियन्त्रण र नियमन गर्न मुस्किल नभएका कारण चिन
अत्यावश्यक बाहेकको काममा भारत नजान अनुरोध, झण्डै डेढ करोडको आकस्मिक कोष निर्माण

अत्यावश्यक बाहेकको काममा भारत नजान अनुरोध, झण्डै डेढ करोडको आकस्मिक कोष निर्माण

   
नेपालगञ्ज, चैत ३ गते । बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरस विरुद्ध पुर्व तयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा सोमबार बसेको कोरोना भाईरस(कोभिड–१९) सम्बन्धी सरोकारवाला बीच समन्वयात्मक बैठकमा कोरोना भाईरस भित्रिन नदिन आवश्यक सावधानी अपनाउदै पुर्व तयारीका लागि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स
खजुरामा औद्योगिक ग्रामको जग्गा नापी गरिने

खजुरामा औद्योगिक ग्रामको जग्गा नापी गरिने

   
नेपालगन्ज ३ चैत : खजुरा गाउँपालिका वडा नं. ६ मा बन्ने भनिएको औद्योगिक ग्रामका लागि जग्गा छ्ट्याइने भएको छ । पहिलो चरणमा जग्गा नापजाँच गरी २१ विगाहा जमिन छुट्याउन लागिएको हो । सो सरकारी जग्गामा केही मानिसहरु बसोबास गरेको र केहीले जोतभोग गरिरहेकाले उनीहरुको व्यवस्थापन गर्दै जग्गा नापजाँच गरिने भएको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा उपभोग गरिरहेको पक्ष, राजनीतिक दलका