ब्रेकिङ न्यूज

बाँकेमा कोरोना बिरुद्धको तयारी : समयमै सचेत बनौं

बाँकेमा कोरोना बिरुद्धको तयारी : समयमै सचेत बनौं

   
बाँके नेपालगञ्जसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि नेपालगञ्जमा कोरोना भाइरसको जोखिम बढेको छ । नेपालगन्ज नाका भएर दैनिक सरदर पाँच हजार मानिस नेपाल–भारत ओहोरदोहोर हुँदै आएको छ । खुला सीमानाका कारण सहजै आवतजावत हुने भएकोले भारतबाट कोरोना भाइरस नेपालगन्जमा भित्रिन सक्ने सम्भावना प्रवल रहेको चिकित्सकहरु बताउँछन् । भारतसँग रोटी र बेटीको सम्बन्ध भएकोले भारतमा देखिएको को
नागरिक स्वास्थ्यमा गम्भीर बन्न, व्यवसायिक संक्रमणकाल घोषणा गरेर सहुलियत दिन माग

नागरिक स्वास्थ्यमा गम्भीर बन्न, व्यवसायिक संक्रमणकाल घोषणा गरेर सहुलियत दिन माग

   
नेपालगन्ज २ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस प्रभावित अर्थतन्त्रलाई जोगाउन व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकुल असर पार्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यवसायिक संक्रमणकालको घोषणा गरी सहुलियत प्रदान गर्न संघले सरकारको गम्भीर ध्यानार्कषण गराएको हो । संघका अध्यक्ष अब्दुल वाहिद मन्
क्या राम्रो बढैयाताल !

क्या राम्रो बढैयाताल !

   
बर्दियाको बढैयाताल गाउँपालिका पर्यटनमा फड्को मार्दै छ । तालकै नामबाट नामाकरण गरिएको गाउँपालिकाले पर्यटनमार्फत पालिकालगायत स्थानीयको आयस्तर वृद्धि गर्ने रणनीति अघि सारेपछि पर्यटन पूर्वाधार निर्माणमा कम्मर कसेको हो। बढैयाताल पर्यटकीय तथा जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण छ। १ सय १० बिघा क्षेत्रफलमा फैलिएको तालको नामबाट गाउँपालिकाकै नामाकरण गरिएको थियो। बढैयातालको प्राकृतिक शुन्दरतालाई  किरण तिम
कोरोनाबाट प्रभावित अर्थतन्त्रका लागि सरकारबाट सहुलित घोषणा होला ?

कोरोनाबाट प्रभावित अर्थतन्त्रका लागि सरकारबाट सहुलित घोषणा होला ?

   
नेपालगन्ज २ चैत : कोरोना प्रभावबाट बिश्वको अर्थतन्त्र प्रभावित भएको छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र जोगाउन सरकारले सहुलियत घोषणा गर्नुपर्ने बिभिन्न पक्षले माग राखेका छन् । संसारभरका सरकारहरुले निजीक्षेत्रका व्यवसायलाई कोरोनाप्रभावबाट जोगाउन अनेक योजना र कार्यक्रम घोषणा र कार्यान्वयन गरेका छन् । तर नेपालमा त्यसबारे प्रभावकारी कुनै कार्यक्रम नआएको बताउँदै आर्थिक पत्रकार समाज नेपालका
कर्णाली प्रदेश प्रवेश गर्नेको स्वास्थ्य परिक्षण गर्न बबईमा हेल्थ डेक्स स्थापना

कर्णाली प्रदेश प्रवेश गर्नेको स्वास्थ्य परिक्षण गर्न बबईमा हेल्थ डेक्स स्थापना

   
रत्नराजमार्ग हुँदै कर्णाली प्रदेश जाने यात्रुको स्वास्थ्य परीक्षण शुरु भएको छ । स्वास्थ्य परीक्षणका लागि कोरोना भाईरस प्रतिकार्य योजना अन्तर्गत कर्णाली प्रदेश सरकारद्वारा प्रदेश प्रवेश नाका बबईमा स्थापित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेक्स उक्त राजमार्ग हुँदै आवतजावत गर्ने जोकोहीको अनिवार्य स्वास्थ्य परीक्षण हुने गरेको छ । हेल्थ डेक्सको शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शा
होटल व्यवसाय धरासायी हुनबाट जोगाउन यस्ता राहात उपलब्ध गराउन माग

होटल व्यवसाय धरासायी हुनबाट जोगाउन यस्ता राहात उपलब्ध गराउन माग

   
नेपालगन्ज १ चैत : कोरोना संक्रमणका कारण प्रभावित रुपन्देहीस्थित बुद्धिस्ट सर्किट क्षेत्रका होटलले सरकारसंग राहात मागेका छन् । सिद्धार्थ होटल एशोसिएसनले महामारीका कारण होटल व्यवसाय नराम्रो गरी प्रभावित भएको बताउँदै थप क्षती हुन दिन राहात घोषणा गर्न माग गरेको अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । अहिले देखा परेकोको मारमा सबैभन्दा धेरै पर्यटनक्षेत्र परेको छ । बुद्धिस्ट सर्किट एरियामा रहेका पर
भारतले आइतबारदेखि यी सीमानाका बन्द गर्ने, नेपालीको आवागमनमा फरक नपर्ने

भारतले आइतबारदेखि यी सीमानाका बन्द गर्ने, नेपालीको आवागमनमा फरक नपर्ने

   
पर्शुराम काफ्ले /अर्जुन अधिकारी नयाँ पत्रिकाबाट काठमाण्डौ  १ चैत : कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको
भेरी अस्पतालमा पहिलो पटक न्यूरो सेवा

भेरी अस्पतालमा पहिलो पटक न्यूरो सेवा

   
नेपालगन्ज ३० फागुन : भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक न्यूरो सेवा सुरु भएको छ । अस्पतालमा न्यूरो सर्जन हरि पौडेल आएसँगै टाउकोमा चोट लागेका विरामीहरुलाई उपचारका लागि अव काठमान्डौं तथा भारतको लखनउ जानु पर्ने अवस्थाको अन्त्य भएको हो । विगत दुई महिनादेखि नै अस्पतालमा न्यूरो सेवा दिन सुरु गरिएको जानकारी दिंदै डाक्टर पौडेलले यो अवधिमा ४/५ जना विरामीको जटिल खालको शल्यक्रिया सफलतापूर्वक गरिएको जानकार
डिस्चार्ज भए प्रधानमन्त्री

डिस्चार्ज भए प्रधानमन्त्री

   
काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको छ। प्रम ओलीको २१ फागुनमा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेक
कच्चा पदार्थको अभावमा बन्द उद्योगलाई सञ्चालन गर्न स्थानीय, प्रदेश र संघसंग सहकार्य गर्न सुझाव

कच्चा पदार्थको अभावमा बन्द उद्योगलाई सञ्चालन गर्न स्थानीय, प्रदेश र संघसंग सहकार्य गर्न सुझाव

   
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक निजी साझेदारीमा सञ्चालित एक जिल्ला एक उत्पादनको कार्यान्वयन अवस्थाको अध्ययन गरी नेपाल उद्योग वाणिज्य महासंघलाई विभिन्न १३ बुँदे सुझाव दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको साझेदारीमा एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालनमा छ । अख्तियारले कार्यक्रम कार्यान्वयन अवस्था सम्बन्धि अध्ययन विश्लेषण प