कर्णाली प्रदेशले प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना वीमा चैत एक गते देखि लागु गर्ने
सुर्खेत, ३० फागुन । कर्णाली प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र कर्णालीमा कार्यरत राष्ट्रसेवक कर्मचारीको एक करोड पचास लाख ९ हजार ६ सय रुपेंया खर्चेर प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना वीमा कार्यक्रम चैत एक गते देखि लागु गर्ने भएको छ ।
यो कार्यक्रमका लागि सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रति व्यक्ति आठ रुपैंया ४८ पैसा प्रति वर्ष लगानी गर्ने र त्यसबाट विपदमा परि ज्या









