क्यान इन्फोटेकमा हुने प्रतियोगिताको पुरस्कार घोषणा, पब्जी गेमिङ्गमा ३० हजार
नेपालगन्ज १७ फागुन - क्यान महासंघ बाँके शाखाको आयोजनामा यही फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले स्टल निर्माणको काम समेत शुरु भइसकेको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी प्रसाद शर्माले बताए ।
विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०









