संसदमै उठ्यो राप्तीपारी बिद्युत अवरोध गर्ने ठेकेदारको मुद्दा
नेपालगन्ज १५ फागुन - बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गरेका
छन । उनले बुधवार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका छन। सुन्य समयमा बोल्दै साँसद हथकले २०६६ सालमै ग्रामिण बिद्धुतिकरणको ठेक्का पाएको श्रीम् उष्मा गौरी पार्बती जेभीले ८६ लाख रुपैया मोबिलाइजेशन चार्ज भनेर लगि सकेको र हा








