ब्रेकिङ न्यूज

नेपालमा बढ्याे शंकास्पद काराेवारकाे दर्ता,हेर्नुस् राष्ट्र बैंककाे प्रतिवेदन

नेपालमा बढ्याे शंकास्पद काराेवारकाे दर्ता,हेर्नुस् राष्ट्र बैंककाे प्रतिवेदन

   
बाँके । नेपालमा शंकास्पद कारोबारको दर्ता बढेको छ। वित्तीय जानकारी इकाइको २०८०/८१ को प्रतिवेदनले यस्तो देखाएको हो। बैंक, सहकारी, सेयर ब्रोकर लगायत सूचक संस्थाहरूले शंकास्पद कारोबारहरू वित्तीय जानकारी इकाइमा सम्प्रेषण गर्छन्। यस वर्ष ती संस्थाहरूले ७ हजार ३३३ वटा शंकास्पद कारोबार दर्ता गराएका छन्। आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या पाँच हजार ९३५ थियो। सूचक संस्थाहरूले सम्प्रेषण गरेका श
हिंसात्मक घटनाकाे बाँकेका नागरिक तथा पेशागत संगठनकाे भत्सर्ना

हिंसात्मक घटनाकाे बाँकेका नागरिक तथा पेशागत संगठनकाे भत्सर्ना

   
नेपालगन्ज । बाँकेमा सक्रिय विभिन्न पेशागत संगठनले राजतन्त्र समर्थकले शुक्रबार काठमाडौंमा गराएको हिंसात्मक घटनाकाे भत्सर्ना गरेका छन् । साथै यी घटनाकाे सुक्ष्म तरिकाले छानबिन गरि दाेषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ । ती संगठनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र पहिलो पटक जनताको संविधान प्राप्त भइ तीन त
बाँकेमा ‘स्टार’हाेटल थपिदै

बाँकेमा ‘स्टार’हाेटल थपिदै

   
नेपालगन्ज । बाँकेमा 'फाईभ स्टार' हाेटलकाे संख्या दुई र 'फाेर स्टार'काे संख्या चार पुगेकाे छ । पछिल्लो समय नेपालगन्जमा चारतारे होटलको संख्या थपिएको छ । सिद्धार्थ भ्यू र हाल डाईमण्डमा परिवर्तन भएको तत्कालिन अवस्थाको सिग्नेट चार तारे रहेकोमा अहिले तीनवटा थपिएका छन् । हाेटल पाैवा निर्माणाधीन छ । मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा
नेपालगन्जका सांसद राणा माथि कारवाही थालियाे

नेपालगन्जका सांसद राणा माथि कारवाही थालियाे

   
नेपालगन्ज । राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद धवलशमशेर राणा पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बन्चित भएका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालय पुगिसकेको छ । संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख
बर्दियामा ओइरिए पर्यटक

बर्दियामा ओइरिए पर्यटक

   
नेपालगन्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । निकुञ्ज भित्र बाघ, गौँडा, हात्तीलगायत जंगली जनावर हेर्न आउने पर्यटको संख्यामा बृढि भएको निकुञ्जको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन महिनाको अन्तिम सम्म १४ हजार १ सय बढी पर्यटकले निकुञ्ज प्रवेश गरेर अवलोकन गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए । निकुञ्ज प्रवेश गर्
ज्ञानेन्द्र शाहलाई ‘राजा बनाउने’ भन्दै दुर्गा प्रसाईले काठमाडौंमा मच्चाएको बिध्वंस

ज्ञानेन्द्र शाहलाई ‘राजा बनाउने’ भन्दै दुर्गा प्रसाईले काठमाडौंमा मच्चाएको बिध्वंस

   
काठमाडौं । राजावादी समूहले दुर्गा प्रसाईंलाई कमान्डर घोषणा गर्दै आयोजना गरेको आन्दोलनमा उनी नै अराजक बन्दा स्थिति तनाबपूर्ण मात्रै होइन, हिंसात्मक बन्न पुग्यो । दुई जनाले ज्यान गुमाउँदा कयौं घरहरुमा क्षति पुर्‍याइएको छ भने गाडीहरुमा आगजनी गरिएको छ । जसका कारण काठमाडौंका कोही स्थानमा कर्फ्यू समेत लागेको छ । शुक्रबारको आन्दोलनका नाइके ‘कमान्डर’ प्रसाईंले सुरुमा नै देखाएको अराजकताले दिनभरी काठमा
‘प्राधिकरणबाट कुलमान बाहिरिएसंगै लोडसेडिङ हट्याे’

‘प्राधिकरणबाट कुलमान बाहिरिएसंगै लोडसेडिङ हट्याे’

   
नेपालगन्ज । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै उद्योगमा हुँदै आएको लोडसेडिङ हटेको जनाएको छ। सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर २४सै घन्टा आवश्यकताअनुसारको विद्युत् प्राप्त हुने सुनिश्चित गरी उद्योग व्यवसाय प्रवर्द्धनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतापछि औद्योगिक क्षेत्रले राहत महसुस गरेको संघको विज्ञप्तिम
‘गाउँ’मा तयार भयाे भब्य ‘सिटीहल’, संचालनकाे टुंगो छैन (भिडियो सहित)

‘गाउँ’मा तयार भयाे भब्य ‘सिटीहल’, संचालनकाे टुंगो छैन (भिडियो सहित)

   
बाँके । पटक–पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ। वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न सरकारले समयमै आवश्यक कानुन नबनाउँदा अन्यौलता देखिएको हो। नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले उक्त सिटी हल हालै निर्माण गरेको हो। सिटी हल निर्माण गर्न सङ्घीय सरकारले पाँच वर्षअघि (२०७५ माघ २५ गते) ठेकेदार कम्पनीसँग स
प्रधानमन्त्री समक्ष आगामी बजेटमा स्रोत सुनिश्चितताकाे अनुरोध

प्रधानमन्त्री समक्ष आगामी बजेटमा स्रोत सुनिश्चितताकाे अनुरोध

   
नेपालगन्ज । 'समृद्ध बाँके'का लागि नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सत्र महत्त्वपूर्ण याेजनाकाे सुचि बुझाएका छन् । आगामी बजेटमा ती याेजनाका लागि स्रोत सुनिश्चित गरिदिन पनि माग गरिएको छ । प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, दीपा शर्मा केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज शान्ति ढकाल,माेहमद हारुन हल्वाई, जिल्ला अध्यक्ष निरक गुरुङ लगायतका नेताहरुले सामुहिक भेटेर माग अघि सारेका हु
राेजगार चाहियाे ? सहभागी हुनुहाेस् राेजगार मेलामा

राेजगार चाहियाे ? सहभागी हुनुहाेस् राेजगार मेलामा

   
बाँके । नेपालगन्ज पश्चिम नेपालको औद्योगिक शहर हो । पञ्चायत कालदेखि नेपालगन्जमा औद्योगिक क्षेत्र सञ्चालनमा छ । जिल्लामा नौबस्ता औद्योगिक क्षेत्र निर्माणाधीन छ । औद्योगिक क्षेत्र भन्दा बाहिर पनि जिल्लामा ठूलो संख्यामा उद्योगहरु खुलेका छन् । जिल्लाका उद्योग, व्यवसाय र औद्योगिक प्रतिष्ठानका लागि श्रमिकको पूर्ति भने बाँके, बर्दियाका साथै बाहिरी जिल्ला र भारतका विभिन्न राज्यबाट भइरहेको छ । जिल्लामा