ब्रेकिङ न्यूज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल जारी राखेका छाैं:मुख्यमन्त्री आचार्य

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल जारी राखेका छाैं:मुख्यमन्त्री आचार्य

   
भैरहवा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उहाँको भनाइ छ । भैरहवामा लुम्बिनी खबर सञ्चारगृह प्रालिले आय
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमश सुधार

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमश सुधार

   
नेपालगन्ज । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमश सुधार देखिएको छ। हरेक महिना आयात-निर्यातको ग्राफ बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार पुसदेखि चैतसम्म चार महिनासम्म १ खर्ब १५ अर्ब बराबरको निर्यात भएको छ। विभागको तथ्यांकअनुसार पछिल्लो ६ महिनादेखि हरेक महिना अन्तर्राष्ट्रिय व्यापार तीव्र रूपमा बढेको छ। चैत महिनामा मात्रै ३० अर्ब दुई करोडको निर्यात र एक खर्ब ६४ अर्ब रूपैयाँ बराबरको आयात भएको छ
खर्च घटाउन समस्याग्रस्त कर्णाली बैंकले शाखा गाभ्ने

खर्च घटाउन समस्याग्रस्त कर्णाली बैंकले शाखा गाभ्ने

   
नेपालगन्ज । समस्याग्रस्त कर्णाली विकास बैंकले खर्च कटौतीका लागि संचालनमा रहेका शाखा एकअर्कोमा गाभ्ने भएको छ । उक्त बैंकले बर्दियाको ठाकुरद्वारामा रहेकाे शाखालाई भुरीगाउँ शाखामा गाभ्न लागेकाे छ । शाखा गाभ्दा त्यसक्षेत्रका निक्षेपकर्ता र सराेकारवाला पक्षसंग शनिबार छलफल गर्न लागिएको नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयाेजक टिकाराम खतिवडाले बताउनुभयो । उहाँका अनुसार,बैंकका निक्षेपकर
आधा दर्जन ‘चेकपोस्ट’छिचोल्दै सिमापार किनमेल ! (भिडियो सहित)

आधा दर्जन ‘चेकपोस्ट’छिचोल्दै सिमापार किनमेल ! (भिडियो सहित)

   
नेपालगन्ज । नेपाली उपभोक्तालाई भारतीय बजार रुपैडीयासम्म पुग्न दुबै देशका आधा दर्जन सुरक्षा 'चेकपोस्ट' पार गर्नुपर्छ । यी चेकपोस्टमा पानी पर्दा हाेस् चाहे टन्टलापुर घाम ! लाईन लाग्नैपर्छ । कति हैरानी व्यहाेर्नुपर्छ । भाेग्नेलाई थाहा छ । तर पनि मान्छे रुपैडीया जान छाडेका छैनन् । नाकामा कडाइ गरेपनि भिड उस्तै छ । किनमेल गरेर फर्किनेकाे ताँती थामिनसक्नु छ । घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा ब
‘प्रचण्ड‘ को सत्ता ‘अधीरता’बारे एमाले नेता प्रदिप ज्ञवालीकाे टिप्पणी

‘प्रचण्ड‘ को सत्ता ‘अधीरता’बारे एमाले नेता प्रदिप ज्ञवालीकाे टिप्पणी

   
कामरेड ‘प्रचण्ड‘ को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन ।’ अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौँ संस्करण सार्वजनिक भएको छ । ओशोले कतै सुनाएको कथा छ,
हुम्ला अस्पतालमा ठूलो नशा काटेर घाइते बालिकाकाे उपचार

हुम्ला अस्पतालमा ठूलो नशा काटेर घाइते बालिकाकाे उपचार

   
नेपालगन्ज । टिनले दिमागको ठुलो नशा काटेर घाइते बालिकाकाे उपचार हुम्ला अस्पतालमा सम्भव भएको छ । डा उमाकान्त तिवारी नेतृत्वकाे टिमले याे सम्भव गराएको हो । डा तिवारीका अनुसार, ( Likely Temporal Artery)काटिएर राती साढे आठ बजे ती बालिकालाई उपचारका लागि ल्याइएको थियो । artery ligate गरेर बालिकालाई बचाइएको हो । डा. तिवारीले परामर्शदाताको रूपमा सामान्य अभ्यास र आपतकालीन चिकित्साले पनि जिम्मेवारी लिनुप
पश्चिमकाे ‘हस्पिटालिटी’क्षेत्रमा साेल्टी प्रवेश गरेकाे छैंठाै बर्षमा बिशेष कार्यक्रम

पश्चिमकाे ‘हस्पिटालिटी’क्षेत्रमा साेल्टी प्रवेश गरेकाे छैंठाै बर्षमा बिशेष कार्यक्रम

   
नेपालगन्ज । नेपालगन्जको पहिलो ५ तारे होटलकारुपमा रहेको सोल्टी वेस्टेन्ट प्रिमियरले आफ्नो स्थापनाको छैठौं स्थापन दिवस मनाएको छ । १६ अप्रिल २०१९ मा संचालनमा आएको सोल्टीले स्थापना भएदेखि पहिलो पटक छठौं स्थापन दिवस (वार्षिकोत्सव) मनाएको हो । सोल्टी होटलका आन्तरिक कर्मचारी परिवारको उपस्थितीमा आयोजना गरिएको वार्षिकोत्सवमा कर्मचारीहरुको स्तरबृद्धिका साथै वार्षिक बोनस वितरण गरिएको छ । उत्कृष्ट कर्मचारी
निर्धारित समयभन्दा छ महिना पहिल्यै बन्दैछ भब्य ‘टर्मिनल भवन’ (भिडियो सहित)

निर्धारित समयभन्दा छ महिना पहिल्यै बन्दैछ भब्य ‘टर्मिनल भवन’ (भिडियो सहित)

   
बाँके । अन्तर्राष्ट्रिय उडान समेत गर्न मिल्ने गरि शुरु गरिएको नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माणकार्य अस्सी प्रतिशत सकिएको छ । अन्तिम समयसीमा आगामी पुस मसान्तसम्म रहे पनि निर्माण कम्पनीले असारमै सक्ने गरि अढाई सय श्रमीक खटाएर धमाधम काम गरिरहेकाे हाे । https://youtu.be/AgTrtch4H58?si=VlUwYQyQXioZgGS6 'स्ट्रक्चर निर्माणकार्य लगभग सकियाे । अब फिनिसिङ्को काम भइरहेकाे छ । हामी ताे
पूर्वमन्त्रीलाई ‘कुखुरा तस्करी’संग जाेडेपछि सचिवालयकाे खण्डन,पुष्टि गर्न चुनाैती

पूर्वमन्त्रीलाई ‘कुखुरा तस्करी’संग जाेडेपछि सचिवालयकाे खण्डन,पुष्टि गर्न चुनाैती

   
नेपालगन्ज । पूर्वमन्त्री एवम् महासचिव मोहम्मद इश्तियाक राईलाई 'कुखुरा तस्करी' काे आरोप लगाउँदै सामाजिक संजालमा 'शेयर' भएका समाचारप्रती जनता समाजवादी पार्टीले खण्डन गरेकाे छ । राईकाे सचिवालयकाे तर्फबाट नेता राजेन्द्र बिश्वकर्माले सार्वजनिक गर्नुभएको बिज्ञप्तिमा राईको मान, प्रतिष्ठामाथि आँच पुर्याउने कुत्सित मनसायले कथित समाचारका नाममा डिजिटल प्लेटफर्महरू मार्फत भ्रम छर्ने गतिविधिहरूप्रति गम्भीर
लुम्विनी बौद्य विश्वविद्यालयको देवदहमा निमार्ण हुने गुरुयोजनाको झलक

लुम्विनी बौद्य विश्वविद्यालयको देवदहमा निमार्ण हुने गुरुयोजनाको झलक

   
यति सुन्दर र राम्रो गुरुयोजना शायद नेपालका कुनै विश्वविद्यालयको छैन । यसले विदेशी बिद्यार्थीलाई आकर्षण गरेर वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना त छ नै, त्यसवाहेक नेपालमा पढ्नका लागि विदेशीहरु पनि आउँछन् भन्ने मान्यता स्थापित गर्नेछ । त्यसैले त यो परियोजना अन्तर्गत २२ हजार बिद्यार्थीलाई अध्यापन गराउने लक्ष्यको ७० प्रतिशत बिद्यार्थी विदेशी आउने करिव ग्यारेन्टी छ । यसभित्र किण्डर गार्डेनदेखि स्नात