प्रदेशमा शाखा बिस्तार गर्ने समाज कल्याण परिषदको तयारी
नेपालगंज, चैत्र २६ गते- समाज कल्याण परिषदले लुम्बिनी प्रदेशमा शाखा बिस्तार गर्ने तयारी गरेको छ । संघीय संरचना अनुरुप परिषदलाई क्रियाशिल र प्रभावकारी बनाउन प्रदेशस्तरीय शाखा स्थापनाको तयारी गरिएको हो ।
समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझी नेतृत्वको टोलिले स्थलगत अध्यन गर्दै सम्बद्ध सरोकारवाला संग आवस्यक परामर्श लिइरहेको छ । टोलिले सामाजिक संघ संस्थाहरुको साझा संस्था गैरसरकारी संस्था महासंघ









