बैजनाथमा प्रदेश सरकारका महत्वपूर्ण योजना कार्यान्वयनको चरणमा
बाँके १३ फागुन - प्रदेश ५ सरकारले प्राथमिकता दिएका दुई वटा योजना कार्यान्वयनको चरणमा पुगेपछि बैजनाथ गाउँपालिकाका सर्बसाधारण हर्षित भएका छन् । नेपालगन्जदेखि झण्डै २० किलोमिटर उत्तरमा उक्त गाउँपालिका पर्छ । विकासका दृष्टिले पछि परेको गाउँपालिकामा ठूला योजना आएपछि स्थानीय खुःसी भएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताए ।
केन्द्र सहित प्रदेश सरकारले बैजनाथमा रु ६ अर्ब रुपैयाँ लगानीमा औद्योगिक









