ढुक्क हुनुहोस्, नेपालगन्ज फुडफेस्टिभलमा सरसफाईको राम्रो व्यवस्था गर्छौ–कँडेल
नेपालगन्ज ११ फागुन - नेपालगन्जबाट पहिलो पटक सडक खाना महोत्सव आयोजना हुँदै छ । मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले नेपालगन्जमा फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव २०७६ को तयारी तिव्ररुपमा भइरहेको छ । आयोजकले फुडफेस्टिभलमा आउन पाहुनालाई निम्तो गर्न शुरु गरिसकेको छ ।
सडकमै खाना महोत्सव आयाजना गरिएका









