यसरी शुरु भयो कर्णाली एक्सपो (फोटो फिचर सहित)
नेपालगन्ज ६ फागुन - उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलवार दोस्रो कर्णाली एक्सपोको उद्घाटन गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको एक्सपो उद्घाटन गर्दै पुनले संघीय नेपालमा कर्णाली प्रदेश अब्बल बनेर निस्किने बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली निर्माणका लागि आफुहरु अग्रसर रहेको बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका तर्फ अध्यक्ष धनबहादुर रावतले उप









