ब्रेकिङ न्यूज

‘नेपालगन्जका उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ बेच्छौ’–सरोज पाण्डे

‘नेपालगन्जका उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ बेच्छौ’–सरोज पाण्डे

   
नेपालगन्ज ४ फाल्गुन : २०४५ सालदेखि नै बाँकेको व्यवसायिक क्षेत्रमा सक्रिय रहेका सरोज पाण्डेले नेपालगन्ज–२२, पुरैनीमा रु नौ करोड लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ सन्चालनमा ल्याएका छन् । कोहलपुरको पहिलो धिताल पेट्रोल पम्पमा चिन्तामणी धितालसंगै उनको लगानी समेत थियो । त्यहीबाट बाँकेका बिभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय रहेका पाण्डेले पश्चिममै ठूलो लगानीमा डेरी उद्योग सन्चालनमा ल्याएका हुन । ‘क
दुर्घटनामा निधन भएका सेवाग्राहीलाई सिभिल बैंकले दियो सात लाख बीमा रकम

दुर्घटनामा निधन भएका सेवाग्राहीलाई सिभिल बैंकले दियो सात लाख बीमा रकम

   
नेपालगन्ज ४ फाल्गुन - सिभिल बैंक कोहलपुर सम्मान बचत खाता खोलेका सेवाग्राहीको मृत्यु पछि उनका परिवारलाई रु ७ लाखको दुर्घटना बीमा उपलब्ध गराएको छ । बैजनाथ गाउँपालिकास्थित भेरी फ्युचर स्कुलका शिक्षक भुवनराज ढुंगानाको केही दिन अघि दुर्घटनामा घाइते भएका थिए । लखनउमा उपचारका क्रममा गत असोज ९ गते उनको निधन भएको थियो । उनको परिवारलाई आईतवार बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल र बैंकका शाखा प्र
नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघको अध्यक्षमा फणाधर भण्डारी

नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघको अध्यक्षमा फणाधर भण्डारी

   
नेपालगन्ज ३ फागुन - नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्षमा फणाधर भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि शनिवार भएको साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो । संघको बरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर अधिकारी, उपाध्यक्षमा प्रमोद अग्रवाल, महिला उपाध्यक्षमा इन्दिरा महासचिवमा टोपबहादुर थापा, उपमह
नेपालगन्जमा पहिलो पटक आयोजना हुने फुडफेस्टिभलका लागि मूल आयोजक समिति गठन

नेपालगन्जमा पहिलो पटक आयोजना हुने फुडफेस्टिभलका लागि मूल आयोजक समिति गठन

   
नेपालगन्ज ३ फागुन - ऐतिहासिक नगरी नेपालगन्जमा पहिलो पटक यही फागुन २३ गतेदेखि २५ गतेसम्म नेपालगन्ज फुडफेस्टिभल आयोजना हुँदै छ । होटल व्यवसायी संघ बाँके, नेपालगन्जको सुर्खेतरोडमा आयोजनामा हुने फेस्टिभलको मुख्य उदेश्य पर्यटन क्षेत्रको प्रवद्र्धन तथा स्थानीय समुदायका परिकारहरुको पहिचान गर्नु रहेको छ । विभिन्न छिमेकी देशका गुणस्तरीय परिकारहरु अत्यावश्यक उपभोग्य बस्तुहरुको प्रर्दशन गर्दे मौलिक ऐतिहास
प्रदेश स्थापना दिवशमा बाँकेका कृष्ण चौधरी बिभूषित

प्रदेश स्थापना दिवशमा बाँकेका कृष्ण चौधरी बिभूषित

   
नेपालगन्ज ३ फाल्गुन - बाँकेका कृष्ण चौधरी पुथाश्री शिखर पदकबाट बिभुषित भएका छन् । प्रदेश ५ सरकारले प्रदेश स्थापना दिवशका अवसरमा उनलाई उक्त पदकबाट सम्मान गरेको हो । मुख्यमन्त्री शंकर पोख्रेलले उनलाई बिभुषित गरेका हुन । चौधरी गाभर होमस्टे मार्फत बाँकेको पर्यटन प्रर्बद्धनमा सक्रिय छन् । पत्रकारिता हुँदै पर्यटन क्षेत्रमा लागेका चौधरीले गाभरले देश बिदेशमा होमस्टे मार्फत चिनाउन महत्वपूर्ण भूमिका खेले
कृषी मन्त्री आरती पौडेलको नजरमा प्रदेश स्थापनाको दुई वर्ष

कृषी मन्त्री आरती पौडेलको नजरमा प्रदेश स्थापनाको दुई वर्ष

   
आरती पौडेल मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नंं. ५ किसानले उत्पादन गरेका आधारमा प्रोत्साहन अनुदानको व्यवस्था गरेका छौं । ब्याजमा अनुदान दिने गरी सहजीकरणसहितको शुलभ कर्जा कार्यक्रम अघि बढाइएको छ । उत्पादन बढाउने, प्रशोधन गर्ने र बिक्री वितरण गर्नका लागि सहकारीलाई जिम्मा दिने गरी कार्यक्रम अघि बढेको छ । मिसन अभियान अन्तर्गत कागती, सुन्तला, बाख्रा–बंगुर, प्याज–लसुन उत्पा
होटल गोल्डेन ब्लिसले सेवाग्राहीलाई बाँकेका पर्यटकीयस्थल जान निःशुल्क बस सेवा दिने

होटल गोल्डेन ब्लिसले सेवाग्राहीलाई बाँकेका पर्यटकीयस्थल जान निःशुल्क बस सेवा दिने

   
नेपालगन्ज ३ फाल्गुण - नेपालगन्ज–२० राँझामा रहेको होटल ‘द गोल्डेन ब्लिस’ ले बाँकेका पर्यटकीयस्थल जान चाहाने सेवाग्राहीलाई निःशुल्क बस सेवा सन्चालन गर्ने भएको छ । होटलका सन्चालक सिताराम यादवले बाँके निकुञ्ज, बागेश्वरी मन्दिर लगायत पर्यटकीयस्थलमा जान चाहाने सेवाग्राहीलाई निःशुल्क ‘पिक एण्ड ड्रप’ गर्ने बताए । बाँकेको पर्यटकीयस्थलको प्रर्बद्धनका लागि निःशुल्क बस सेवा सन्चालन गर्न लागिएको हो । राँझा
हेलिप्याड सहितको १० तल्ले बन्दै लुम्बिनी प्रादेशिक अस्पताल

हेलिप्याड सहितको १० तल्ले बन्दै लुम्बिनी प्रादेशिक अस्पताल

   
बुटवल – बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन १० तत्लाको निर्माण हुने भएको छ । नयाँ भवन निर्माणका लागि सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तीम चरणमा पुगेको छ । नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको ड्रोईङ र डिजाइनबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ । छलफ
भवानी राणा र संघका नवनिर्वाचित कार्यसमितिबीच भेटघाट, व्यवसायिक समस्याका बारेमा छलफल

भवानी राणा र संघका नवनिर्वाचित कार्यसमितिबीच भेटघाट, व्यवसायिक समस्याका बारेमा छलफल

   
नेपालगन्ज २ फागुन - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच शुक्रवार भेटघाट भएको छ । भेटघाटमा महासंघ अध्यक्ष राणाले संघमा ननिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी सहित पदाधिकारी, कार्यसमिति, एशोसिएट र बस्तुगत तर्फका सदस्यलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिइन । संघका अध्यक्ष मन्सुरी लगायत नयाँ कार्यसमितिले महासंघ अध्यक्ष
रोजगार कार्यक्रमको अनुदान निकासा : प्रदेश ५ र कर्णालीका कुन स्थानीय तहले कति पाए ?

रोजगार कार्यक्रमको अनुदान निकासा : प्रदेश ५ र कर्णालीका कुन स्थानीय तहले कति पाए ?

   
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सःशर्त अनुदान पठाएको छ । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयले आर्थिक वर्ष २०७६र०७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले तत्कालका लागि २ अर्ब रुपैयाँ बाँडफाँड गरी सशर्त अनुदान