दुर्घटनामा निधन भएका सेवाग्राहीलाई सिभिल बैंकले दियो सात लाख बीमा रकम
नेपालगन्ज ४ फाल्गुन - सिभिल बैंक कोहलपुर सम्मान बचत खाता खोलेका सेवाग्राहीको मृत्यु पछि उनका परिवारलाई रु ७ लाखको दुर्घटना बीमा उपलब्ध गराएको छ ।
बैजनाथ गाउँपालिकास्थित भेरी फ्युचर स्कुलका शिक्षक भुवनराज ढुंगानाको केही दिन अघि दुर्घटनामा घाइते भएका थिए । लखनउमा उपचारका क्रममा गत असोज ९ गते उनको निधन भएको थियो ।
उनको परिवारलाई आईतवार बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल र बैंकका शाखा प्र









