‘उद्यम क्षेत्रमा महिला सहभागि बढाउन मेला आयोजना गर्दैछौ’–निरु रस्तोगी
निरु रस्तोगी
प्रथम उपाध्यक्ष
महिला उद्यमी संघ, बाँके
महिला उद्यमी संघ नेपाल (वीन) जिल्ला प्रशासन कार्यालय बाँकेमा २०६० चैत्र १२ मा दर्ता भएको गैरनाफामुलक संस्था हो । स्थापनाकालदेखि महिलाहरुबाट उत्पादित बस्तुहरुको बजार प्रर्बद्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको वीनमा सामाजिक विकास तथा उत्पादनको क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका महिलाहरुको नेतृत्वमा बिभिन्न कार्यक्रम आयोजना हुँदै









