गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ?
बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्विनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ ।
सरकारले गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बांकी नराखेको दावी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ ।
निजी क्षेत्रका लुम्विनी प्रदेश स्तरीय संघसंस्थाहरुले सोमबार संयुक्त









