राष्ट्र बैंकको अध्ययनले भन्छन्–‘नेपालगन्ज क्षेत्रमा घर–जग्गा कारोबार बढ्यो’
नेपालगन्ज १९ माघ - नेपालगन्ज क्षेत्रमा घर जग्गाको कारोवार बढेको छ । समग्रमा करिब ५ प्रतिशतले घरजग्गाको कारोबार घटेको छ भने जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर–जग्गा कारोबार बढेको नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको एक अध्ययनले देखाएको छ ।
राष्ट्र बैंकले बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान र जुम्लालाई नेपालगन्ज क्षेत्र मानेर घरजग्गा कारोवारको अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार,









