बाँकेमा ३ हजार बढिले सडकमै गर्छन् व्यवसाय
नेपालगन्ज - बाँकेमा तीन हजार बढिले सडकमै व्यवसाय गर्ने गरेको पाइएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ को अध्ययन अनुसार, जिल्लाभर ३ हजार २ सय २४ जनाले व्यवसायीका लागि सडक रोजेका हुन ।
सडकमा ठेला वा अन्य कुनै सामाग्री राखेर व्यापार व्यवसायी गर्ने गरिएको पाइएको छ । यस्ता व्यवसायीसंग धेरै परिवार आश्रित रहेका छन् । राष्ट्रिय आर्थिक गणनाका अनुसार, बाँकेमा १८ हजार ६ सय ६६ व्यवसायीक प्रतिष्ठान छन् ।
त्यस









