ब्रेकिङ न्यूज

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

   
बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महि
एक्जिम कोडका लागि भंसार विभाग धाउन नपर्ने,भंसार कार्यालयले नै दिने

एक्जिम कोडका लागि भंसार विभाग धाउन नपर्ने,भंसार कार्यालयले नै दिने

   
काठमाडौं। व्यवसायीहरूले लिनुपर्ने निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन अब भन्सार विभागको केन्द्रीय कार्यालय धाउनु नपर्ने भएको छ । विभागले सूचना प्रकाशित गर्दै २ वैशाख २०८२ देखि एक्जिम कोड सम्बन्धी सबै काम विभागमा बन्द गरिएको जानकारी गराएको छ । यस्तो काम अब भन्सार कार्यालयहरूबाटै हुने समेत विभागले जनाएको छ । आयात निर्यातमा संलग्न व्यवसायीले एक्जिम कोड लिनुपर्ने प्रावधान आर्थिक वर्ष
 ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ

 ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ

   
नेपालगन्ज । भारतीय ग्याङ्स्टरको परिचय दिएर सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–७, कोठघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढाक्षेत्री हाल बाँकेको कोहलपुर–५ मा कोठा भाडामा बस्दै आएका थिए। उनले विदेशी मोबाइल नम्बरको ह्वाट्सएप प्रयोग गरी फिरौती माग्दै आएका थिए। प्रहरीका अनुसार उनले आफूलाई भारतीय ग्याङ्स्टर लरेन्स ब
नेपालगन्ज आइसीपी : लट्किन्छ काम, बढ्छ लागत

नेपालगन्ज आइसीपी : लट्किन्छ काम, बढ्छ लागत

   
नेपालगन्ज । 'आइसीपिकाे भब्य पूर्वाधार बन्याे । याे हाम्रो लागि खुसीको कुरा हाे ! तर त्याे अनुसार आयातनिर्यातकाे काम चुस्तदुरुस्त हुन सकेकाे छैन । पहिले एक दिनमा हुने काम अहिले ठ्याक्कै दुई दिन लाग्छ,खर्च पनि बढेकाे छ ।'- नेपालगन्जका एक जना प्रतिष्ठीत उद्योगीले एकीकृत भंसार जाँचजाैकीमा भइरहेका कामकाे ढिलासुस्तीका बिषयमा सुनाए गुनासाे । लामाे प्रतिक्षापछि नेपालगन्जस्थित एकीकृत जाँच पोस्ट (आइसिपी
नेपालगन्जमा पाैवा हाेटलले ‘स्वादउत्सव’ गर्दै

नेपालगन्जमा पाैवा हाेटलले ‘स्वादउत्सव’ गर्दै

   
नेपालगन्ज । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने पौवाले जनाएको छ । नवौं वार
हाेटलपिच्छे क्यासिनाे, सटरैपिच्छे ‘स्पा’

हाेटलपिच्छे क्यासिनाे, सटरैपिच्छे ‘स्पा’

   
बाँके । नेपालगन्जमा 'स्टार' हाेटलपिच्छे 'क्यासिनाे' र ती 'क्यासिनाे' वरपरका सटरैपिच्छे 'स्पा' खुलेका छन् । क्यासिनाेकाे संख्या झन्डै दर्जनकाे हाराहारी पुगेकाे छ भने नयाँ हाेटल थपिनेक्रममा रहेकाले क्यासिनाेकाे संख्या अझ बढ्ने देखिन्छ । त्यस्तै स्पाकाे संख्या पनि उल्लेखनीय छ । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु क
किशाेरसिंह राठौरलाई रत्न खत्रीकाे खुल्लापत्र

किशाेरसिंह राठौरलाई रत्न खत्रीकाे खुल्लापत्र

   
आदरणीय किशोर जि, जय नेपाल अस्ति खजुराको कांग्रेस गाउँसम्मेलनमा म प्रती हजुरले गरेको टिप्पणी प्रती मेरो ध्यानाकर्षण भएको छ । मलाई यति बेला कांग्रेसका साथीहरूसंग दन्तबजान गर्न मन थिएन । तर बाध्य बनाउनु भयो हजुरले ! हजुरले 'त्यो दुई काैडीकाे हैसियत नभएको मान्छे रत्न खत्रीले प्रदेशबाट विकासको आयोजना ल्याए भनेर फुर्ती गर्दै छ' भन्दै मेरो चरित्रहत्या समेत गर्नु भए छ । यसमा मेरो कुनै गुनासो छैन । कि
नेपालमा बढ्याे शंकास्पद काराेवारकाे दर्ता,हेर्नुस् राष्ट्र बैंककाे प्रतिवेदन

नेपालमा बढ्याे शंकास्पद काराेवारकाे दर्ता,हेर्नुस् राष्ट्र बैंककाे प्रतिवेदन

   
बाँके । नेपालमा शंकास्पद कारोबारको दर्ता बढेको छ। वित्तीय जानकारी इकाइको २०८०/८१ को प्रतिवेदनले यस्तो देखाएको हो। बैंक, सहकारी, सेयर ब्रोकर लगायत सूचक संस्थाहरूले शंकास्पद कारोबारहरू वित्तीय जानकारी इकाइमा सम्प्रेषण गर्छन्। यस वर्ष ती संस्थाहरूले ७ हजार ३३३ वटा शंकास्पद कारोबार दर्ता गराएका छन्। आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या पाँच हजार ९३५ थियो। सूचक संस्थाहरूले सम्प्रेषण गरेका श
हिंसात्मक घटनाकाे बाँकेका नागरिक तथा पेशागत संगठनकाे भत्सर्ना

हिंसात्मक घटनाकाे बाँकेका नागरिक तथा पेशागत संगठनकाे भत्सर्ना

   
नेपालगन्ज । बाँकेमा सक्रिय विभिन्न पेशागत संगठनले राजतन्त्र समर्थकले शुक्रबार काठमाडौंमा गराएको हिंसात्मक घटनाकाे भत्सर्ना गरेका छन् । साथै यी घटनाकाे सुक्ष्म तरिकाले छानबिन गरि दाेषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ । ती संगठनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र पहिलो पटक जनताको संविधान प्राप्त भइ तीन त
बाँकेमा ‘स्टार’हाेटल थपिदै

बाँकेमा ‘स्टार’हाेटल थपिदै

   
नेपालगन्ज । बाँकेमा 'फाईभ स्टार' हाेटलकाे संख्या दुई र 'फाेर स्टार'काे संख्या चार पुगेकाे छ । पछिल्लो समय नेपालगन्जमा चारतारे होटलको संख्या थपिएको छ । सिद्धार्थ भ्यू र हाल डाईमण्डमा परिवर्तन भएको तत्कालिन अवस्थाको सिग्नेट चार तारे रहेकोमा अहिले तीनवटा थपिएका छन् । हाेटल पाैवा निर्माणाधीन छ । मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा