नेपालगञ्ज भञ्सारको लेखाजोखा : आयात घट्यो, राजश्व घट्यो
नेपालगन्ज -हरेक बर्ष लक्ष्य भन्दा धेरै बढी राजस्व संकलन गरेर चर्चामा आउने गरेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७६–०७७ को पहिलो चार महिनामा लक्ष्य भन्दा निकै कम राजस्व संकलन गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा निर्धारित लक्ष्य भन्दा १ अर्ब ८० करोड २१ लाख रुपैयाँ कम राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।
साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा








