ब्रेकिङ न्यूज

जानकीमा रहेको पश्चिमकै ठुलो छड उद्योगले उत्पादन शुरु गर्दै

जानकीमा रहेको पश्चिमकै ठुलो छड उद्योगले उत्पादन शुरु गर्दै

   
नेपालगञ्ज १४ मंसिर - तीन अर्ब लगानीमा अम्बे समूहले जानकी गाउँपालिका वडा नं. ६ मा स्थापना गरेको डन्डी उद्योग सन्चालन हुने अवस्थामा पुगेको छ । मंसिर २० गते औपचारिक पूजा गरेर उत्पादन शुरु गर्ने उद्योगको तयारी छ । यो उद्योग पश्चिम नेपालकै सबैभन्दा ठुलो उद्योग हो । उद्योगबाट उत्पादित डन्डी एक महिनाभित्र बजारमा आउनेछ । यो समूहको दोस्रो डन्डीको प्लान्ट हो । भैरहवाबाट यसअघि नै अम्बे ब्राण्डमा डन्डी उत्
राँझा ‘एयरपोर्ट’ : के–के फेरिँदैछ, कुन चरणमा के काम हुँदै छ ? हेर्नुहोस् बिस्तृत

राँझा ‘एयरपोर्ट’ : के–के फेरिँदैछ, कुन चरणमा के काम हुँदै छ ? हेर्नुहोस् बिस्तृत

   
नेपालगन्ज - राँझा विमानस्थलबाट विमान उडान सुरु भएको ४ दशक भएको छ । बाँकेमा विमानस्थल स्थापना भएको भने ६ दशक भइसकेको छ । २०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई ०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू भएको हो । तराईको पूरानो र व्यवस्थित नेपालगन्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै द
सामाजिक सुरक्षा स्वच्छा होइन बाध्यकारी, बाँकेका धेरै उद्योग आवद्ध हुन बाँकी

सामाजिक सुरक्षा स्वच्छा होइन बाध्यकारी, बाँकेका धेरै उद्योग आवद्ध हुन बाँकी

   
नेपालगन्ज । बाँकेका धेरै उद्योग प्रतिष्ठानमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकेका छैनन् । कतिपयले प्रक्रिया नबुझेर त कतिले अटेरी गरेर उक्त कोषमा आवद्ध हुन नमानेको पाइएको छ । मजदुर संगठनले बिशेष मझौला उद्योग प्रतिष्ठानले अटेरी गरेका छन् । त्यसमा ठुला उद्योग पनि छन् । सामाजिक सुरक्षा कोषले आज शुक्रवार नेपालगञ्जमा आयोजना गरेको एक अन्तरक्रियामा मजदुर नेता बसन्त मल्ले धेरै उद्योग प्रतिष्ठान कोषमा आ
भैरहवामा भाट–भटेनी सुपरमार्केट मंसिर २६ गते उद्घाटन हुने, यस्तो छ तयारी

भैरहवामा भाट–भटेनी सुपरमार्केट मंसिर २६ गते उद्घाटन हुने, यस्तो छ तयारी

   
नेपालगञ्ज १३ मंसिर - सुपरमार्केट संस्कृति भित्र्याउने भाट–भटेनीले यहि मंसिर २६ गतेदेखि भैरहवा शाखा सञ्चालन गर्दैछ । अहिले व्यवस्थापन पक्ष र कर्मचारीलाई त्यसको तयारी गर्न भ्याई–नभ्याई छ । उद्घाटन कार्यक्रममा सहभागि हुन भाट–भटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङ्गले आग्रह गरेका छन् । सिद्धार्थनगर –७ जनकपथमा भाट–भटेनी सुपरमार्केट सन्चालनमा आउन लागेको हो । उद्घाटनको अवसरमा हरेक सामान दश प्
बाँकेमा कामदारको दैनिक ज्याला पाँच वर्षमा १ सय ४५ रुपैया बढ्यो

बाँकेमा कामदारको दैनिक ज्याला पाँच वर्षमा १ सय ४५ रुपैया बढ्यो

   
नेपालगञ्ज १३ मंसिर - हरेक दिन जसो महङ्गी बढेको छ । साँझ र बिहानको खानको जोहो गर्न धौःधौ पर्ने कामदार बर्ग यसबाट सबैभन्दा बढि प्रभावित छन् । तर त्यही बर्गले पाउने पारिश्रमिक भने खासै बृद्धि हुँदैन् । पछिल्लो पाँच वर्षमा बाँकेमा काम गर्ने कामदारको दैनिक ज्याला १ सय ४५ रुपैया बृद्धि भएको छ । त्यो पनि सरकारी ‘रेट’ अनुसार । जिल्ला दररेट निर्धारण समितिको बैठकले सार्बजनिक खरीद नियमावली अन्र्तगत रह
सवारी दुर्घटना रोक्न प्रदेश नं. ५ सरकारले ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्ने

सवारी दुर्घटना रोक्न प्रदेश नं. ५ सरकारले ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्ने

   
नेपालगञ्ज १२ मंसिर - बढ्दो सवारी दुर्घटनाप्रति प्रदेश नं. ५ सरकार चिन्तित देखिएको छ । बुधवार मात्र अर्घाखाँचीको नरपानीमा सवारी दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको थियो । बसमा रहेका १६ जना यात्रु घाइते भएका थिए । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशमा
‘ग्रास रुट’ बाटै फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य बोकेको प्रतियोगिता शुरु हुँदै

‘ग्रास रुट’ बाटै फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य बोकेको प्रतियोगिता शुरु हुँदै

   
नेपालगन्ज, मंसिर १२ - स्थानीय स्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रबार देखि ग्रासरुट फुटबल प्रतियोगिता २०७६ को सुरुआत हुदैछ ।  बाँके जिल्ला फुटबल संघले आयोजना गर्न लागेको ग्रासरुट फुटबल प्रतियोगितामा बाँकेका ९ वटा विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । एउटा विद्यालयको टिममा सात खेलाडी रहनेछन । बिहिबार मिडिया सेन्टर नेप
नेपालगञ्ज बारे योगेश भट्टराई–‘मिलेर सम्भावना खोजौ,निरासा मात्र नपोखौ ?’

नेपालगञ्ज बारे योगेश भट्टराई–‘मिलेर सम्भावना खोजौ,निरासा मात्र नपोखौ ?’

   
नेपालगञ्ज १२ मंसिर - पर्यटनमन्त्री योगेश भट्टराई मंसिर ७ गते नेपालगञ्ज आए । राँझा बिमानस्थलमा ओर्लिने वित्तिकै होटल सिद्धार्थ पुगे । त्यहाँ पुग्ने वित्तिकै शुरु भयो नेपालगञ्जका पर्यटनसंग सरोकार राख्ने उद्योगी, व्यवसायीसंगको छलफल । उद्योगी, व्यवसायीले सरकारको नजरबाट टाडा पर्दै गएका कारण नेपालगञ्ज निरास हुने अवस्थामा पुगेको दुखेसो गरे । पर्यटनमन्त्रीले ध्यानपूर्वक नेपालगञ्जका दुखेसो/गुनासा सुनिरहे
वाणिज्य फर्मको दर्ता तथा नविकरण प्रकृया सम्बन्धि सामान्य जानकारी

वाणिज्य फर्मको दर्ता तथा नविकरण प्रकृया सम्बन्धि सामान्य जानकारी

   
कृष्ण प्रसाद पौड्याल प्राईभेट फर्म रजिष्टे«शन ऐन २०१४ तथा प्राईभेट फर्म रजिष्टे«शन नियमावली २०३४ बमोजिम प्राईभेट फर्म र साझादारी ऐन २०२० बमोजिम साझदारी फर्म बाणिज्य बिभाग र सो अन्तरगतका बाणिज्य कार्यालयहरुबाट दर्ता हुन्छ । हाल बाणिज्य कार्यालय नभएका जिल्लाहरुमा घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग बिकास समितीबाट स्थानिय ब्यापारको उदेश्य भएका प्राईभेट फर्म र साझदारी फर्
६० डलरमै ‘रुम’ बेच्न थालेपछि नयाँ होटल निर्माण ‘होल्ड’ 

६० डलरमै ‘रुम’ बेच्न थालेपछि नयाँ होटल निर्माण ‘होल्ड’ 

   
  क्यापिटल नेपालबाट काठमाडौं । तारे होटल ६० डलरमै रुम बेच्न थाले पछि नयाँ होटल निर्माण कार्यहरु स्थगित हुन लागेका छन् । लागत अनुसार होटलको रुम बेच्दा मूल्य नआए पछि लगानीकर्ताले निर्माणाधिन होटलको निर्माण कार्यलाई होल्ड गर्नुपरेको बताएका हुन् । नेपालमा सञ्चालित तारे होटलहरुले आफ्नो रुमको बिक्री दर औषतमा १ सय १० रहेको छ । काठमाडौंमा सञ्चालित तारे होटल तथा अन