ब्रेकिङ न्यूज

बाँकेमा भ्रमण बर्षको उद्घाटन भब्य बनाउने तयारी

बाँकेमा भ्रमण बर्षको उद्घाटन भब्य बनाउने तयारी

   
नेपालगञ्ज १९ मंसिर - बाँकेमा भ्रमण वर्षको भब्य उद्घाटनको तयारी भएको छ । बिशेषगरी निजीक्षेत्र त्यसको पूर्वतयारीमा जुटेको छ । भ्रमण वर्ष शुरुवात हुने दिन आगामी जनवरी १ मा बाँकेमा बिशेष कार्यक्रम गरिने छ । जनवरी १ मा जमुनाह नाका हुँदै आउने बिदेशी पर्यटकलाई भब्य स्वागत गर्ने गरी योजना बन्दै गरेको उक्त तयारीमा सक्रिय सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपानले बताए । जिल्
भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !

भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !

   
नेपालगञ्ज १८ मंसिर - भ्रमण वर्षको अवसरमा देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन बाँकेका जनप्रतिनिधिले स्वदेशी तथा विदेशी पर्यटकलाई निम्तो दिएका छन् । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्र्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते उक्त निकुञ्ज स्थापना भएको हो । निकुञ्ज स्थापनाको झण्डै एक दशक पछि
बिमानस्थन बिज्ञापनले भरिभराउ, पश्चिम चिनाउने तस्विर कहिले राख्ने ?

बिमानस्थन बिज्ञापनले भरिभराउ, पश्चिम चिनाउने तस्विर कहिले राख्ने ?

   
नेपालगञ्ज बिमानस्थल छिर्ने बित्तिकै तपाई बिभिन्न कम्पनीका बिज्ञापन देख्न सक्नुहुन्छ । त्यो भन्दा अझ यात्रु कक्ष जानुभयो भने त सिमेन्ट उद्योगका बिज्ञापन सहितका पोस्टरले भरिभराउ छन् । यस्तो बिज्ञापनले सरकारी आम्दानी बढाए पनि बिमानस्थलको सौन्र्दयतालाई इट्टा थप्न भने सकेको छैन् । पश्चिमकै सबैभन्दा ठुलो र अति व्यस्त बिमानस्थलमा नेपालगञ्ज र पश्चिम चिनाउने एउटै पनि तस्विर छैनन् । एउटा सानो डिजिटल बोर्
धान बेच्न खाद्यमा किसानको घुईचो, प्रतिक्विन्टल रू.२००ले धानको मूल्य वृद्धि

धान बेच्न खाद्यमा किसानको घुईचो, प्रतिक्विन्टल रू.२००ले धानको मूल्य वृद्धि

   
बाँके-सरकारले समयमै  धानको मूल्य निर्धारण गरी खरीद गर्न शुरु गरेपछि बाँकेको नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विक्री गर्ने किसानको घुईचो लागेको छ । सरकारले निश्चित कोटा तोकेर खरीद खुल्ला गरेपछि किसानहरुले विक्री  गर्न थालेका हुन् ।किसानहरुले मोटो धानको रू.२ हजार ५३२ र पैसा ८० र मध्यम धानको रू.२ हजार ६७३ र पैसा १६ प्रतिक्विन्टल  पाएका छन् । चालू मूल्य आर्थिक बर्ष २०७५/ ०७६ को भ
सिमेन्ट र छड उद्योगले घटाए उत्पादन

सिमेन्ट र छड उद्योगले घटाए उत्पादन

   
हिमा वि.क. काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्टबाट उत्पादन भएको १ लाख ५० हजार बोरा सिमेन्ट अहिले गोदाममै थन्किएको छ । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने हेटौंडा उद्योगले अहिले उत्पादन घटाएर प्रतिदिन ४ हजार बोरामा सीमित बनाएको छ । यही स्थिति निजीक्षेत्रका अधिकांश सिमेन्ट उद्योगहरूको पनि छ । निजीक्षेत्रका ठूला सिमेन्ट उद्योगहरू शिवम्, अर्घाखाँची, कसमस, अग्नि, जगदम्बा ल
कसरी लिने व्याज अनुदानमा ‘व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा’ ? केके छन् सुविधा ?

कसरी लिने व्याज अनुदानमा ‘व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा’ ? केके छन् सुविधा ?

   
सहुलियत व्याजमा पाइने कर्जा बैंक तथा वित्तीय संस्थाले विभिन्न आठ क्षेत्रमा दिन्छन् । हरेक क्षेत्रका लागि छुट्टाछुट्टै कर्जा सीमा राष्ट्र बैंक्ले तोकिदिएको छ । व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा पनि यसैअन्तर्गत पर्दछ । कति पाइन्छ ? यस शीर्षकमा बैंकहरुले पाँच करोड रुपैयाँसम्म कर्जा प्रदान गर्दछन् । बढीमा पाँच वर्षसम्मका लागि यस्तो कर्जा पाइन्छ । किस्ता भुक्तानीको अवधि कर्जाको प्रकार, रकम, उद्देश
संघको निर्वाचन लक्षित छलफलमा प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ

संघको निर्वाचन लक्षित छलफलमा प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ

   
नेपालगञ्ज - आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी प्रजातान्त्रिक उद्योगी,व्यवसायी संघले छलफललाई तिव्र बनाएको छ । संघकै निर्वाचनका बिषयमा सोमबार नेपालगञ्जमा बृहद छलफल भएको छ । आगामी निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा राय,सुझाव लिने काम भएको संघका अध्यक्ष पुरुषोत्तम शर्माले बताए । उनले भने,–‘निर्वाचनका विषयमा साथी भाईबीच सामान्य छलफल भएको हो । खास त
आफ्नो स्वास्थ्य बारे अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश

आफ्नो स्वास्थ्य बारे अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश

   
https://youtu.be/QVF8XjZaM_8?t=77 ‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो
नेपालगञ्जका यस्ता कुराले आर्कषित गर्छ भारतीयलाई

नेपालगञ्जका यस्ता कुराले आर्कषित गर्छ भारतीयलाई

   
सीमावर्ती भारतीय बजार रुपैडियामा नेपाली ग्राहकको घुँइचो सबैले देखेकै हो । तर भारतीय ग्राहक पनि बिभिन्न उदेश्य लिएर नेपालगञ्ज आउने गरेका छन् भन्ने कुरा धेरैले नजरअन्दाज गर्ने गरेको पाइएको छ । सस्तो सामान किन्ने नाममा नेपालीहरु सीमावर्ती बजार पुग्छन् भने ब्राण्डेड सामानका लागि भारतीयहरु नेपालगञ्ज आउँछन् । त्यति मात्र कहाँ हो र ? क्यासिनो खेल्न, राम्रा होटलमा बस्नदेखि घुमफिरका लागि पनि भारतीयहरु ने
महेन्द्रनगर र नेपालगञ्ज हवाई रूट : उच्चस्तरीय कूटनीतिक पहल आवश्यक

महेन्द्रनगर र नेपालगञ्ज हवाई रूट : उच्चस्तरीय कूटनीतिक पहल आवश्यक

   
टिपी भुषाल/आर्थिक अभियानबाट काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपागञ्ज हवाई रूटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रूटबारे भारतको अडानले नेपाललाई दीर्घकालीन असर पर्ने भएकाले रूटका लागि