बाँके/बर्दियाका उत्कृष्ट करदाता : यूनिक नेपाल र मंगल हार्डवेयर सम्मानित
नेपालगञ्ज ७ मंसिर - आठौं राष्ट्रिय कर दिवशको अवसरमा बाँके र बर्दियाका दुई जना करदाता सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले शनिवार आयोजना गरेको समापन कार्यक्रममा बाँकेबाट मंगल हार्डवेयरका सन्चालक मंगल गुप्ता र बर्दियाबाट यूनिक नेपाल नामक संस्थाका प्रेम थारुलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरियो ।
आन्तरिक राजश्व कार्यालयका कर्मचारी कुमार प्रसाद सुनार उत्कृष्ट कर्मचारीबाट स









