ब्रेकिङ न्यूज

‘समयमै काम सकेर घर–घरमा शुद्ध पानी पु¥याउँछौ’–मैना बिक

‘समयमै काम सकेर घर–घरमा शुद्ध पानी पु¥याउँछौ’–मैना बिक

   
सुर्खेत ३ मंसिर - गुर्भाकोट नगरपालिकाका चारवटा वडाका ३१ सय बढि घरमा दुई वर्षभित्र शुद्ध पानी पुर्याउने गरी ‘शहरी खानेपानी तथा सरसफाई आयोजना’ शुरु भएको छ । आयोजना सम्पन्न हुँदा पानी लिन लामो समय खर्चेर टाडा जानुपर्ने वडा नं. ६,७, ८ र ९ नम्बर वडाका स्थानीयको दुःख अन्त्य हुने छ । ‘नगरपालिकाका हरेक ठाउँमा शुद्ध पानीको व्यवस्था गर्ने योजना अनुसार अगाडी बढेका छौं ।’ उक्त आयोजनाको प्रमुख समेत रहेक
सिद्धबाबा सुरुङ मार्ग बन्ने भएपछिको खुसियाली (बिष्णु पौडेलसंगको कुराकानी सहित)

सिद्धबाबा सुरुङ मार्ग बन्ने भएपछिको खुसियाली (बिष्णु पौडेलसंगको कुराकानी सहित)

   
नेपालगञ्ज ३ कात्र्तिक - बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ्ग बन्ने निश्चित भए पछि खुसियाली छाएको छ । पहिरोका कारण सवारी दुर्घटना भएर कयौंको ज्यान लिइसकेका कारण उक्त मार्गलाई ‘मृत्युमार्ग’ पनि भनिन्छ । अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाएपछि ‘मृत्युमार्ग’ को अन्त्य हुने प्रतिक्
भ्रमण वर्षको तयारीका लागि पर्यटन मन्त्री नेपालगञ्ज आउँदै

भ्रमण वर्षको तयारीका लागि पर्यटन मन्त्री नेपालगञ्ज आउँदै

   
नेपालगञ्ज ३ मंसिर - भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन मन्त्री योगेश भट्टराई नेपालगञ्ज आउने भएका छन् । यहि मंसिर ७ गते पर्यटनमन्त्री नेपालगञ्ज आउने निश्चित भएको नेकपाका नेता रत्न खत्रीले जानकारी दिए । पर्यटन मन्त्री दशैं अघि नै नेपालगञ्ज आउने तयारी थियो । तर व्यस्तताका कारण उनी आउन सकेनन् । मंसिर ७ मा नेपालगञ्ज बिमानस्थलमा ओर्लिए लगत्तै उनको व्यवस्तता शुरु हुने छ । बिमानस्थलमा स्तारेन्नती सह
कर अधिकृतसंग विद्यार्थीको गुनासो,–‘सामान किन्यो बिल पाइदैन !’

कर अधिकृतसंग विद्यार्थीको गुनासो,–‘सामान किन्यो बिल पाइदैन !’

   
नेपालगञ्ज ३ मंसिर - आठौ राष्ट्रिय कर सप्ताहको अवसर पारेर आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कर अधिकृत यतिबेला कलेज र बिद्यालय पुगिरहेका छन् । त्यहाँ उनीहरु बिद्यार्थीहरुसंग कर प्रणालीका विषयमा अन्तरक्रिया र बहस गर्छन् । करका विषयमा विद्यार्थीले व्यवहारिक र सैद्धान्तिक प्रश्न सोध्छन् । कर अधिकृत जबाफ दिन्छन् । सोमवार यस्तै कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसमा सन्चालन भयो । बिबिएस, एमबिएस र बिब
नेवानिले उडान संख्या घटाउँदा दुर्गमका जनता मर्कामा ,उडान थप्न सुझाव

नेवानिले उडान संख्या घटाउँदा दुर्गमका जनता मर्कामा ,उडान थप्न सुझाव

   
नेपालगञ्ज २ मंसिर -नेपाल वायुसेवा निगमको सुधारका दुर्गम र विकट ठाउँमा उडान थप्न सुझाव दिएको छ । निगमको सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा निगमले दुर्गममा उडान संख्या घटाउँदा बाध्यताले जहाज चढ्नुपर्ने गरिब जनालाई थप मर्का परेको उल्लेख गरेको छ । कार्यदलको सुझाव अनुसार, दुर्गम र विकट क्षेत्रमा उडान थपे कर्णाली
बाँके र बर्दियामा कर सचेतना कस्तो छ ? प्रकाश पौडेलसंगको भिडियो कुराकानी हेर्नुहोस्

बाँके र बर्दियामा कर सचेतना कस्तो छ ? प्रकाश पौडेलसंगको भिडियो कुराकानी हेर्नुहोस्

   
नेपालगञ्ज २ मंसिर - आठौं राष्ट्रिय कर दिवस देशभर मनाइदै छ । हप्तासम्म चल्ने कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले बाँके र बर्दियामा पनि बिभिन्न कार्यक्रम गर्दै छ । कर अधिकृतहरु यतिबेला कलेज, बिद्यालय र सरोकारवाला निकाय अगुवाहरुसंग कर शिक्षा र अन्तरक्रिया गरिरहेका छन् । दिवशको अन्तिम दिन उत्कृट करदाता र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ । प्रसतुत छ , कर दिवस लगायतका बिषयमा आन्तरिक
पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि

पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि

   
नेपालगन्ज -चालू आवको पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि भएको छ । बैंकले सो अवधिमा रू. १२ करोड ७४ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ९ करोड ६३ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई प्राप्ती गरेपछि चुक्
तराईको शुन्दर ‘एयरपोर्ट’ !

तराईको शुन्दर ‘एयरपोर्ट’ !

   
नेपालगञ्ज २ मंसिर - घरेलु उडानमा सबैभन्दा पुरानो र ब्यस्त एयरपोर्ट हो, नेपालगञ्ज । हवाई उडानमा त पश्चिमको ‘लाईभलाईन’ नै हो । राजधानी काठमाण्डौंसंग पश्चिम नेपालको कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को बाँके, बर्दिया, दाङ्गसम्मलाई यही एयरपोर्टले जोड्ने गर्छ । यो व्यस्त मात्र छैन् शुन्दर पनि छ । बाँके जिल्लाका तत्कालिन स्थानीय विकास अधिकारी रहेका विकास मामलाका जानकार बिश्वराज डोटेलले त्यसै नेपालगञ्ज
क्यान महासंघमा १५ जना निर्विरोध (बाँकेबाट सुदिप शर्मा)

क्यान महासंघमा १५ जना निर्विरोध (बाँकेबाट सुदिप शर्मा)

   
नेपालगञ्ज -कम्प्युटर एसोसिएसन नेपाल महासंघको आसन्न निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन सम्पन्न भएको छ । सूचना प्रविधिको छाता संगठनको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना पाण्डे समूहबीच प्रतिस्पर्धा हुँदैछ । ४२ पदका लागि हुने निर्वाचनमा कुँवर पक्षबाट १३ र पाण्डे पक्षबाट २ जना निर्विरोध निर्वाचित भएका छन् । मंसिर ७ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा
सुजुकीको ‘एस–प्रेसो’ कार ‘लन्च’, फोटो प्रतियोगिता जित्नेले चितवन र काठमाण्डौ घुम्न पाउने

सुजुकीको ‘एस–प्रेसो’ कार ‘लन्च’, फोटो प्रतियोगिता जित्नेले चितवन र काठमाण्डौ घुम्न पाउने

   
नेपालगञ्ज १ मंसिर - आज आइतबारबाट मारुती सुजुकी एस–प्रेसोको नेपालमा बिक्री सुरु हुने भएको छ । भारतीय बजारमा सार्वजनिक भएको दुई महिनापछि आज नेपालमा बिक्री सुरु भएको हो । सुजुकीको ‘एस–प्रेसो’ कार आईतवार नेपालगञ्जमा ‘लन्च’ गरिएको छ । युनाइटेड अटोमोटिभ प्रालिले नेपालगञ्जमा उक्त कार भित्रा्एको हो । लन्च भएकै दिन शंकर स्टोरका अनुप कुमार टण्डनले कार खरिद गरेका छन् । सुजुकी नेपालगञ्जले नयाँ कार सहितको