ब्रेकिङ न्यूज

सिटी बसपार्क सञ्चालनको तयारी, कर्णालीकै सबैभन्दा ठुलो बसपार्क

सिटी बसपार्क सञ्चालनको तयारी, कर्णालीकै सबैभन्दा ठुलो बसपार्क

   
सुशील खड्का सुर्खेत । वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको सिटी बसपार्क संचालनको बाटो खुलेको छ । निर्माण सम्पन्न भएर पनि संचालनमा आउन नसकेको यो बसपार्क अब संचालनमा आउने भएको हो । यसका लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क संचालनको कार्यविधि पारित गरेको छ । गत असारमा नै यो बसपार्क निर्माण सम्पन्न भएको थियो । तर आवश्यक कार्यविधि नहुँदा संचालनमा आउन सकेको थिएन । नगर कार्यपालिकाको बैठकले कार्यविध
सिटी अफिसमा नेपाल बैंक स्थापना दिवश मनाइयो, पूर्व कर्मचारीको बिदाई

सिटी अफिसमा नेपाल बैंक स्थापना दिवश मनाइयो, पूर्व कर्मचारीको बिदाई

   
नेपालगञ्ज ३० कात्र्तिक - देशकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८३ औं वार्षिकत्सवका अवसरमा नेपालगञ्जस्थित सिटी अफिस बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा पूर्व कर्मचारी उपप्रबन्धक भिम शमसेर थापा र उपप्रबन्धक राजेश श्रीवास्तवलाई सम्मान तथा बिदाई गरियो । सिटी अफिसका शाखा प्रबन्धक जनक सुवेदीले खाता र मायाको चिनो दिएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै सुवेदीले बैंकले
भविष्य बद्ल्दै गाभर–चिसापानी : औद्योगिकक्षेत्रदेखि मानसरोवर पार्कसम्मका ठुला ‘प्रोजेक्ट’ बन्दै

भविष्य बद्ल्दै गाभर–चिसापानी : औद्योगिकक्षेत्रदेखि मानसरोवर पार्कसम्मका ठुला ‘प्रोजेक्ट’ बन्दै

   
गाभर (बाँके):  नेपालगञ्जदेखि झण्डै पच्चिस किलोमिटर उत्तरमा पर्छ गाभर–चिसापानी । रत्नराजमार्गसंगै सटेको यि दुई क्षेत्रमा उद्योग र पर्यटनसंग सम्बन्धित आधा दर्जन ठुलो ‘प्रोजेक्ट’ सञ्चालनको तयारीमा छन् । प्रशस्त सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा पर्न नसकेको गाभर–चिसापानी नयाँ बन्ने योजनाका कारण यतिबेला उत्साहित छ । गाभर–चिसापानीमा प्रदेशकै ठुलो नौवस्ता औद्योगिकक्षेत्र, मानसरोवर पार्क, गाभर होमस्
साना उद्योगको कर्जा प्रवाहमा असमानता : कर्णालीमा जम्मा १ % ,प्रदेश ३ मा ५५.५ %

साना उद्योगको कर्जा प्रवाहमा असमानता : कर्णालीमा जम्मा १ % ,प्रदेश ३ मा ५५.५ %

   
नेपालगञ्ज ३० कात्र्तिक -बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला उद्योग९एसएमइ०मा प्रवाह भएको कर्जामा प्रदेश अनुसार ठुलो असमानता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालमा साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार, बैंक तथा वित्तीय संस्थाहरू ९‘क’, ‘ख’ र ‘ग’ वर्ग० ले प्रवाह गरेको कर्जाको प्रदेशगत वितरणमा ठूलो असमानता रहेको देखिएको छ । २०७५ फागुन म
नौ बैंकको रिपोर्ट : ३ को नाफा घट्यो, एनएमबिको छलाङ

नौ बैंकको रिपोर्ट : ३ को नाफा घट्यो, एनएमबिको छलाङ

   
नौ वटा वाणिज्य बैंकले शुक्रबार चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये तीन वटाको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले ८४ करोड ४४ लाख २१ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा १९.९३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब पाँच करोड ४६ ल
०७६/७७ का लागि बाँकेमा स्वीकृत दररेट : ज्याला, निर्माण सामाग्रीको मूल्य कति ? (हेर्नुहोस् बिस्तृत)

०७६/७७ का लागि बाँकेमा स्वीकृत दररेट : ज्याला, निर्माण सामाग्रीको मूल्य कति ? (हेर्नुहोस् बिस्तृत)

   
नेपालगञ्ज २८ कार्तिक - हरेक जिल्लामा निर्माणक्षेत्रसंग जोडिएको बिषयमा दररेट कायम गर्छ । बाँके जिल्लामा पनि जिल्ला दररेट निर्धारण समितिले गत अषाढ महिनामै उक्त दररेट कायम गरी लागू गरेको छ । हेर्नुहोस् बाँकेको दररेट- बिस्तृत हेर्न यहाँ click गर्नुहोस् Banke_District Rate_076-77    
क्यासिनो महाजोङ्गको ‘ग्राण्ड ओपनिङ्ग’, सल्लाहकारले भने,–‘पर्यटक ल्याउन भूमिका खेल्छौ’

क्यासिनो महाजोङ्गको ‘ग्राण्ड ओपनिङ्ग’, सल्लाहकारले भने,–‘पर्यटक ल्याउन भूमिका खेल्छौ’

   
  नेपालगञ्ज ३० कात्र्तिक - नेपालगन्ज भुजईगाउँस्थित सोल्टी होटल परिसरमा रहेको क्यासिनो महाजोङ्गको शुक्रवार साँझ ‘ग्राण्ड ओपनिङ्ग’ गरिएको छ । बिशिष्ट व्यक्तीहरुको उपस्थितीमा बिशेष सांगितिक कार्यक्रम सहित ग्राण्ड ओपनिङ्ग गरिएको हो । सम्भवत पश्चिम नेपालमै सबैभन्दा ठुलो लाईभ क्यासिनोका रुपमा महाजोङ्ग सन्चालनमा आएको छ । यसअघि होटल स्नेहामा मिनि क्यासिनो सन्चालन भइरहेको छ । भारतीयलाई लक्षित गरी
‘म्याराथनले नेपालगञ्ज चिनाउँछ’–टीएस ठकुरी

‘म्याराथनले नेपालगञ्ज चिनाउँछ’–टीएस ठकुरी

   
  नेपालगञ्ज २९ कात्र्तिक - नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै छ । यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना गर्ने तयारी तीव्ररुपमा भइरहेको छ  । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।  ‘पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा स
भ्रमण वर्षलाई सफल बनाउन प्रदेश ५ का हरेक स्थानीय तहमा समिति गठन गरिदै

भ्रमण वर्षलाई सफल बनाउन प्रदेश ५ का हरेक स्थानीय तहमा समिति गठन गरिदै

   
  नेपालगञ्ज २९ कात्र्तिक - भ्रमण वर्ष २०२० को पूर्वतयारी स्वरुप प्रदेश ५ स्थानीय तहसम्म पर्यटन प्रर्बधन समिति गठन गर्ने निर्णय भएको छ । बुटवलमा बिहिवार सम्पन्न प्रदेशस्तरिय पर्यटन प्रर्बधन समितिको दोस्रो बैठकले नगरपालिका र गाउँपालिकामा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । अहिले प्रदेश र जिल्लास्तरमा समिति गठन भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र उद्योग, पर्
क्यान महासंघमा अध्यक्षका प्रत्यासी नवराज कुँवर प्यानलको प्रतिबद्धता पत्र

क्यान महासंघमा अध्यक्षका प्रत्यासी नवराज कुँवर प्यानलको प्रतिबद्धता पत्र

   
  आदरणीय अग्रज तथा क्यान महासंघका सदस्यज्यूहरु मुलुकभरका सूचना प्रविधि व्यवसायी एवं उद्यमी तथा सूचना प्रविधि क्षेत्रमा लागेका व्यक्तिहरुको छाता संगठनको रुपमा रहेको कम्प्युटर एशोसिएशन नेपाल महासंघको महत्व तथा भूमिकाको बारेमा यहाँहरु विदित नै हुनुहुन्छ । सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरुको साथ पाएको छ । मुलुकले संघी