सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग
नेपालगञ्ज २९ असोज - नेपालगञ्जका उद्योगी व्यवसायीले सिमापारीको व्यवसायलाई नियमन गर्न भञ्सार नाकामा ‘इन्ट्री सिस्टम’ शुरु गर्न माग गरेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियशनको बुधवार सम्पन्न चौथो साधारणसभामा बोल्ने बक्ताहरुले सिमापारीको व्यवसायलाई समयमै नियमन नगर्ने हो भने स्वदेशी बजार थप धरासायी बन्ने निश्चित भएको ठोकुवा गरे ।
कार्यक्रममा प्रमुख अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपा









