बाँकेमै सयपत्री फुलको व्यवसायीक खेती
बाँके ३ कात्र्तिक - यसपाली तिहारमा बाँकेमा उत्पादन भएको सयपत्री फुल लगाउन पाइने भएको छ । काठमाण्डौ र भारतबाट आयात गरेर काम चलाउने गरिएको भएपनि पछिल्लो समय स्थानीयस्तरमा उत्पादन हुन थालेको हो ।
खजुरा गाउँपालिका –१ की २८ वर्षिया निनु पाण्डेले खजुरामा यसपटक देखि सयपत्री फुल उत्पादन शुरु गरेकी छन् । नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ सन्चालनमा ल्याएकी उनले सयपत्री फुल उत्पादन शुरु गरेकी ह









