योजना पूरा गरेरै छोडौं, चीनमा यस्तै गरेका छौं-राष्ट्रपति सीको सम्बोधनको पूर्णपाठ
सी चिनफिङ, चिनियाँ राष्ट्रपति
नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें ।
नेपालको राजनीत









