ब्रेकिङ न्यूज

नेपालगञ्जको पहिचान झल्काउने आर्कषक नाराको खोजी ! कस्तो होला नारा ?

नेपालगञ्जको पहिचान झल्काउने आर्कषक नाराको खोजी ! कस्तो होला नारा ?

   
नेपालगञ्ज - नेपालगञ्जको पहिचान झल्किने ‘नारा’ को खोजी गरिने भएको छ । होटल व्यवसायी संघ बाँकेको अगुवाईमा शुक्रवार भएको उद्योगी, पर्यटन र राजनीतिज्ञले नेपालगञ्जका लागि छोटो र आर्कषक नारा बनाउनुपर्नेमा जोड दिएका छन् । ‘एउटा यस्तो नारा बनाउँ जसले नेपालगञ्जको पहिचान र समृद्धिलाई झल्काइदिओस’ कार्यक्रमका सहभागिले भने–‘सबैले अपनत्व महसुस हुने गरी त्यस्तो नाराको खोजी गरौं ।’ सुदूरपश्चिमका शुन्दर सुदूरपश्च
संविधान दिवशमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन

संविधान दिवशमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन

   
नेपालगञ्ज ३ भदौ - शुक्रवार संविधान दिवश धुमधामका मनाइयो । संयोगले यसै दिनमा होटल सिद्धार्थ भ्यू कारकाँदोमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन गर्न एउटा सानो जमघटको आयोजना गरिएको छ । संख्यात्मकरुपमा सानो भए पनि विकासका मुद्दामा भने ‘ठुलै माने’ राख्ने उक्त जमघटको चाजोपाजो होटल व्यवसायी संघ, बाँकेले मिलाएको थियो । जमघटमा उद्योग, व्यवसाय, होटल,पर्यटन जस्ता क्षेत्रमा लामो अनुभव भएका अगुवाको सहभाग
सेतो चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै विक्री गर्ने पक्राउ

सेतो चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै विक्री गर्ने पक्राउ

   
कोहलपुर ३ असोज - बोइलर कुखुराको चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गोमा विक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्र्यालय कोहलपुरले आज शुक्रवार पक्राउ गरेको छ । सेतो चल्लामा कालो मेहन्दी लगाउँदै गर्दा कोहलपुरमा भारत रामपुरका मोहमद नाजिर र सरिफ अलीलाई पक्राउ गरेको इप्रका कोहलपुरका डिएसपी हेमराज शाहीले जानकारी दिए । कालो मेहन्दी लगाउँदै गरेको र लगाइसकेको गरी सयवटा जति चल्ला बरामद गर
स्ट्याण्डर्ड चार्टर्डले अहिले सम्मकै राम्रो रेटिङ ‘ट्रिपल ए’ पायो, सबैभन्दा सुरक्षित बैंक

स्ट्याण्डर्ड चार्टर्डले अहिले सम्मकै राम्रो रेटिङ ‘ट्रिपल ए’ पायो, सबैभन्दा सुरक्षित बैंक

   
बिजमाण्डुबाट काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले अहिलेसम्मकै सबैभन्दा राम्रो रेटिङ पाएको छ। इक्रा नेपालले बैंकको रेटिङ गर्दा अति उच्च मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपी ट्रिपल ए’ पाएको हो। बैंकको प्यारेन्ट बैंक एससिवी युकेले समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त एजेन्सीबाट ‘ए टु’ रेटिङ प्राप्त गरेको छ।बैंकले वित्तीय जोखिम धेरै कम भएकोले सबैभन्दा राम्रो रेटिङ प्राप्त गरेको हो। बैंकले सम्पूर्
संविधान दिवशमा प्रदेश नं. ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीको शुभकामना सन्देश

संविधान दिवशमा प्रदेश नं. ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीको शुभकामना सन्देश

   
संविधान दिवश २०७६ को अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले आफ्ना प्रदेश सहित नेपाली जनसमुदायमा दिनुभएको छुटछुटै शुभकामना सन्देश ।
संविधान दिवशमा प्रदेश नं. ५ सरकारबाट पदक पाउनेको नामावली

संविधान दिवशमा प्रदेश नं. ५ सरकारबाट पदक पाउनेको नामावली

   
नेपालगञ्ज - संविधान दिवश २०७६ को अवसरमा प्रदेश नं. ५ सरकारले विभिन्न क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तिलाई पदक प्रदान गर्दैछ । भोली संविधान दिवशका अवसरमा घोषणा गरिने उक्त पदक प्रदेश स्थापना दिवशका अवसरमा प्रदान गरिने छ । कला, साहित्य, विकास र राजनीतिक आन्दोलनमा बिशिष्ट योगदान दिनेलाई प्रदेश सरकारले पदक दिन लागेको हो । आफ्नो जीवनकालमा समाज परिवर्तनमा महत्वपुर्ण योगदान दिने व्यक्तीलाई मरणोरान्त प
नेपालगञ्जमा गरिमा विकास बैंकको घरदैलो अभियान

नेपालगञ्जमा गरिमा विकास बैंकको घरदैलो अभियान

   
नेपालगञ्ज - गरिमा विकास बैंकले नेपालगञ्जमा घरदैलो अभियान सञ्चालन गरेको छ । शहरका विभिन्न ठाउँका सर्वसाधारणको घरदैलोमा पुगेर बैंकका कर्मचारीले वित्तीय साक्षरताका विषयमा जानकारी गराउनुका साथ आफ्नो बैंकका बारेमा प्रशिक्षित गरे । घरदैलोको क्रममा बैंकले दिने सेवा, सुविधा सहित वित्तीय साक्षरताका बारेमा जानकारी दिएको नेपालगञ्ज शाखाका कर्जा इकाई प्रमुख बिष्णु पौडेलले जानकारी दिए । सरकारले वित्तीय साक्षरत
भूमि सम्बन्धी ऐन (आठौं संसोधन विधेयक)का प्रमुख विशेषताहरू

भूमि सम्बन्धी ऐन (आठौं संसोधन विधेयक)का प्रमुख विशेषताहरू

   
१. भूमिहिन सुकुम्वासीहरूलाई तोकिएको क्षेत्रफल निशुल्क र अव्यवस्थित बसोवासीहरूलाई प्रकृति, क्षेत्रफल, मूल्यांकन र आबाद कमोतको अबधि समेत हेरी निश्चित शुल्क लिई जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको । २. भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई उपलब्ध गराइएको जग्गा अंशबण्डा र अपुतालीको अबस्थामा वाहेक अन्य कुनै प्रकृयाबाट दश बर्षसम्म कुनै व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाइने ।
यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

   
नेपालगञ्ज २ असोज -नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको ‘नगर बस’का महिला परिचालक सह–चालक यतिवेला ‘डे«स’ बनाउन व्यस्त छन् । उनीहरुले विहिवार कपडाको नाप लिएका लिए । ‘पिंक टिसर्ट’, खैरो ‘पाईन्ट’, ‘क्याप टोपी’ बसका सह–चालकको ‘डे«स कोड’ बनाइएको छ । ‘टेलरलाई डे«स राम्रो र छिटो बनाइदिनु भनेका छौं’ मोहिनी थापाले भनिन् । ‘डे«स’को काम सकिने वित्तिकै सम्भवत बस सञ्चालनमा आउने छ । त्यसपछि पुरुषले म
मारुती सुजुकी : यस्तो छ नेपाली बजारमा सफल हुनुको कारण

मारुती सुजुकी : यस्तो छ नेपाली बजारमा सफल हुनुको कारण

   
मारुती सुजुकी नेपालको सर्बाधिक लोकप्रिय सवारी ब्रान्ड हो । सन् १९८१ मा सिजी मोटोकर्प अन्तर्गतको अरुण इन्टरकन्टिनेन्टल प्रालिले कारोबार थाले यता हालसम्म यसका ४० हजार बढी कार नेपाली बजारमा बिक्री भैसकेका छन् । मारुती ८०० बाट प्रारम्भ भएको यसको यात्रा हाल अल्टो, के१०, वागन आर, सेलिरियो, स्विफ्ट, डिजायर, सियाज, बलेनो, एसक्रस, भिटारा, भिटारा ब्रेजा, एक्सएल६, ओम्नी भ्यान तथा कार्गो र इको भ्यान तथा कार