ब्रेकिङ न्यूज

होटल सिद्धार्थको दशैं अफर : ‘रुमचार्ज’मा ५० प्रतिशत छुट दिने

होटल सिद्धार्थको दशैं अफर : ‘रुमचार्ज’मा ५० प्रतिशत छुट दिने

   
नेपालगञ्ज ६ असोज - नेपालगञ्ज–१८ कारकाँदोस्थित होटल सिद्धार्थले दशैं अफर सार्वजनिक गरेको छ । उसले असोज १८ गतेदेखि २२ गतेसम्म आउने सेवाग्राहीलाई रुमचार्जमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । होटल सिद्धार्थका अनुसार, स्वीट, डिलक्स र जुनियर स्वीटरुमा ५० प्रतिशत छुट दिइने छ । दशैंको समयमा बाँके र बर्दियाका पर्यटकियस्थल हेर्ने र नेपालगञ्ज हुँदै अन्य ठाउँ घुम्न जानेले होटल सिद्धार्थको यो सुविधाब
श्री एयरको घोषणा : ७५ वर्ष पुगेकालाई भाडामा ५० % छुट, ८५ वर्षकालाई रु ५०० मात्र

श्री एयरको घोषणा : ७५ वर्ष पुगेकालाई भाडामा ५० % छुट, ८५ वर्षकालाई रु ५०० मात्र

   
नेपालगञ्ज ६ असोज - विभिन्न सर्त सहित श्री एयरलाईन्सले ज्येष्ठ नागरिकलाई बिशेष छुटको घोषणा गरेको छ । आगामी दशैंको घटस्थापनाबाट लागु हुने गरी उक्त एयरलाईन्सले नियमित आन्तरिक उडानमा ७५ वर्ष पुगेका नेपाली नागरिकलाई ५० प्रतिशत छुट दिने भएको हो । त्यस्तै ८५ वर्ष उमेर पुगेका लाई मात्र रु ५०० भाडादर कायम गरिएको छ । यस्तो छुट पाउनका लागि भने एयरलाइन्सले केही सर्त समेत राखेको छ । यात्रा गर्ने व्यक्तीको
नयाँ व्यवसायीक भवनमा ‘अण्डरग्राउण्ड पार्किङ्ग’ बनिसके, पुरानालाई सडककै भर

नयाँ व्यवसायीक भवनमा ‘अण्डरग्राउण्ड पार्किङ्ग’ बनिसके, पुरानालाई सडककै भर

   
नेपालगञ्ज ६ असोज -नेपालगञ्जको सबैभन्दा व्यस्त चोक । त्यसमा झन् दैनिक कयौं सेवाग्राही पुग्ने वाणिज्य बैंकको शाखा । बैंक र आसपासका व्यवसायीक फर्ममा पुग्ने सेवाग्राहीले आधा सडक ढाकेर पार्किङ्ग गरेका सवारी साधनको भिड । नयाँ आउनेलाई पार्किङ्ग गर्नै मुस्किल । झिक्नेलाई उस्तै समस्या । सवारी दुर्घटनाको जोखिम त छदै छ । सवारी चालक जोगिएर हिड्नुपर्छ । हो, यसैगरी वर्षौदेखि चल्दै आएको छ धम्वोझीचोक आसपासको दै
चाडपर्वसंगै अटोमोवाईल बजारमा चहलपहल

चाडपर्वसंगै अटोमोवाईल बजारमा चहलपहल

   
नेपालगञ्ज : चाडपर्व नजिकिएसंगै नेपालगञ्ज र कोहलपुरका अटोमोवाईल बजारमा चहलपहल शुरु भएको छ । कोहलपुरमा अटोमोबाइल्स कम्पनीहरु बिभिन्न अफरका साथमा बजारमा आएका छन । बिभिन्न चाडपर्बलाई लक्षित गर्दै बिभिन्न कम्पनीहरुले बिभन्न खालका बिशेष उपहारहरुका साथ बजारमा प्रतिस्पर्धामा आएको यामाहा डिलर कोहलपुरकम संचालक प्रशन्न श्रेष्ठले जानकारी दिए । उनले भने आफ्ना कम्पनीका बाइकहरु टेक्नीकल रुपमा अगाडी रहेको र चाड
नेपालगञ्ज बसपार्कको उद्घाटन असोज १५ गते

नेपालगञ्ज बसपार्कको उद्घाटन असोज १५ गते

   
नेपालगञ्ज ५ असोज - नेपालगञ्ज बसपार्क यही असोज १५ गते उद्घाटन गर्ने निर्णय गरिएको छ । मेयर डा. धवल शमसेर राणाको अध्यक्षतमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी प्रमुख, यातायात व्यवसायी प्रालिका अध्यक्ष सहितको आज आईतवार बसेको बैठकले बसपार्क उद्घाटनको मिति तय गरेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिएका छन् । अत्याधुनिक सुविधा सम्पन्न उक्त बसपार्क सन्चालनको काम सकिए पन
खोलोको जग्गालाई पाँच करोड कर्जा दिएको आरोपमा बैंक अफ काठमाडौंमा पूर्व सिइओ पक्राउ

खोलोको जग्गालाई पाँच करोड कर्जा दिएको आरोपमा बैंक अफ काठमाडौंमा पूर्व सिइओ पक्राउ

   
काठमाण्डौ-बैंक अफ काठमाडौंमा सिइओ सहित केही कर्मचारीको मिलेमतोमा ठुलो घटना पर्दाफास भउको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा कर्जा दिएको तथ्य भेटेपछि बेंकका तत्कालीन सिइओ सहित ११ जना पक्राउ परेका छन् । फरक फरक ठाउँ र समयमा उनीहरुलाई पक्राउ गरिउको हो । घटना अचम्मको छ । खोला भित्रको जग्गा धितो राखेर पाँच करोड कर्जा दिइएको छ । कर्जा लिने व्यक्तिलाई पनि प्रहरीको केन्द्रीय
लगानीकर्तामा यसरी उत्साह भर्दै छ तिलोत्तमा नगरपालिका

लगानीकर्तामा यसरी उत्साह भर्दै छ तिलोत्तमा नगरपालिका

   
बुटवल -तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते गर्न लागेको लगानी सम्मेलनका क्रममा सम्झौता हुने परियोजनाहरुका लागि विभिन्न विषयमा छुटको योजना ल्याएको छ । व्यवसायीलाई आकर्षित गर्नेगरी कर लगायतका विभिन्न विषयमा छुटको योजना ल्याएर नगरपालिकाले लगानीकर्तालाई आकर्षित गर्न खाजेको हो । नगर प्रमुख वासुदेव घिमिरेका अनुसार लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतमा लगानीकर्ताला
बागेश्वरी मन्दिरको आय–व्यय सम्बन्धी बिस्तृत प्रतिवेदन हेर्नुहोस्

बागेश्वरी मन्दिरको आय–व्यय सम्बन्धी बिस्तृत प्रतिवेदन हेर्नुहोस्

   
श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्ज श्री बागेश्वरी मन्दिरको अवस्था सार्वजनिकरण तथा मन्दिरको वृहत्तर हित र विकासका लागि सुझाव संकलन कार्यक्रम – २०७६ मा व्यवस्थापन समितिको तर्फबाट सचिव गोपाल प्रसाद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन असोज ४, २०७६ नेपालगन्ज सार्वजनिकरणको उद्देश्य : बाँके जिल्लाको नेपालगन्ज स्थित श्री वागेश्वरी मन्दिर प्रसिद्ध, प्राचीन एवं पुरातात्वीक महत्व
काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

   
नेपालगञ्ज ४ असोज - नेपालगञ्ज–३ का इर्शाद अहमद अञ्सारी अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न छ वर्ष अघि काठमाण्डौं गए । राजधानी छिरेपछि उनी आफ्नो काममा मात्र सिमित भएनन् । लजिजो रेष्टुरेण्ट खोले । यो एउटा यस्तो रेष्टुरेण्ट हो जहाँ नेपालगञ्जको ‘लोकल खान्की’ मानिने बिरयानी, दही बडा, कोरमा, कोप्ता पाईन्छ । राजधानीबासीलाई फरक स्वाद पस्किने इर्शादको सोंच सफल भइरहेको छ । उनले लजिजोको दुईवटा ‘आउटल
मेयरले गुठी सम्हालेपछि बागेश्वरी मन्दिरको आम्दानी बढ्यो, नयाँ स्रोत समेत थपिए

मेयरले गुठी सम्हालेपछि बागेश्वरी मन्दिरको आम्दानी बढ्यो, नयाँ स्रोत समेत थपिए

   
नेपालगञ्ज ४ असोज - नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले गुठी व्यवस्थापन सम्हालेपछि पश्चिमको प्रसिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरको आम्दानी बढेको छ । राणा नेतृत्वको गुठीले पहिलो पटक शुक्रवार मन्दिरको आय–विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक ग¥यो । गुठी समितिले मन्दिरको ऐतिहासिक पक्ष, आय विवरण मात्र होइन पुजापाठ गर्दा मन्दिर र पुजारीले पाउने रकम समेत सार्वजनिक गरेर उदाहरणिय काम गरेक