ब्रेकिङ न्यूज

बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर बनाउन पुरातत्व विभागको अनुमति

बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर बनाउन पुरातत्व विभागको अनुमति

   
नेपालगञ्ज - नेपालगञ्जको बागेश्वरी मन्दिरमा नयाँ संरचना निर्माणका लागि पुरातत्व विभागले सहमति दिएको छ । पुरातत्व विभागले नेपालगञ्जको बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर निर्माण गर्न लागिएको क्षेत्र  कार्यक्षेत्रभित्र नपर्ने  भन्दै  संरचना निर्माण गर्न सकिने निर्णय गरेको छ ।   विभागले  स्थलगत निरिक्षणमा सो संरचना एतिहासिक र पुरातत्व दृष्टिले पुरातत्व विभागको  कार्य क्षेत्र भित्र नपर्ने  स्पष्ट पारे
‘दुर्गममा उडान घटाउदा बाध्यताले जहाज चढ्नुपर्ने गरिवलाई थप मर्का’

‘दुर्गममा उडान घटाउदा बाध्यताले जहाज चढ्नुपर्ने गरिवलाई थप मर्का’

   
नेपालगञ्ज २ असोज - नेपाल वायुसेवा निगमको सुधारका दुर्गम र विकट ठाउँमा उडान थप्न सुझाव दिएको छ । निगमको सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलले निजीकरण वा विगठन गर्न सुझाव दिएका हो । कार्यदलले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुधबार बुझाएको प्रतिवेदनमा निगमले दुर्गममा उडान संख्या घटाउँदा बाध्यताले जहाज चढ्नुपर्ने गरिब जनालाई थप मर्का परेको उल्लेख गरेको छ । कार्य
खराब मौसमले नेपालगञ्जको हवाई सेवा प्रभावित, बुद्ध एयरको जहाज धनगढी अवतरण

खराब मौसमले नेपालगञ्जको हवाई सेवा प्रभावित, बुद्ध एयरको जहाज धनगढी अवतरण

   
नेपालगञ्ज १ असोज - मौसममा आएको खरावीका कारण नेपालगञ्ज विमानस्थलबाट हवाईजहाजको उडान र अवतरण प्रभावित भएको छ । बुद्ध एयरको एउटा जहाज नेपालगञ्ज अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गराइएको छ । धनगढीमा अवतरण गरेको जहाजका यात्रुलाई बुद्ध एयरले आज होटलमै बस्ने व्यवस्था गर्ने छ । भोली बिहान बुद्ध एयरले नै नेपालगञ्ज ल्याउने व्यवस्था गरेको सोही जहाजका यात्री नेकपा बाँकेका नेता अशोक कर्माचार्यले जानकार
शहरका घरमा पानी पस्यो, राती कसरी सुत्ने ?

शहरका घरमा पानी पस्यो, राती कसरी सुत्ने ?

   
बाँके १ असोज - बुधवार बिहानैदेखि परेको पानीका कारण नेपालगञ्ज उपमहानगरपालिका जलमग्न भएको छ । शहरका मुख्य ठाउँका घरहरु डुवानमा परे । बिहान साढे बजेबाट पर्न थालेको पानी बढ्दै गएपछि नेपालगञ्जसहित आसपासका क्षेत्रहरु डुवानमा परेका हुन ।नेपालगञ्जको घरबारीटोल, न्यूरोड, सेतुबिक चौक, धम्बोजी चौकलगायतका क्षेत्रहरु जलमग्न भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले नाली सफा गर्ने काम भइरहेको जनाएको छ । राप्ती नदी
यस्तो छ कर्णाली प्रदेश सरकारले ल्याएको सामूहिक दुर्घटना वीमा

यस्तो छ कर्णाली प्रदेश सरकारले ल्याएको सामूहिक दुर्घटना वीमा

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले सबै प्रदेशवासी लाभान्वित हुने गरी सामूहिक दुर्घटना बीमा कार्यक्रम सम्बन्धी सम्झौता गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बुधवार सम्झौता भई बीमा शुभारम्भ गरिएकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई थप राहत दिन बीमा कार्यक्रम लागू गरिएको बताउनुभयाे । ‘हरेक प्रकारका प्रा
महत्वपूर्ण : बैंकिङ क्षेत्रमा KYC

महत्वपूर्ण : बैंकिङ क्षेत्रमा KYC

   
कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ । बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रि
बर्दिया प्रहरीद्धारा साढे छ लाख मुल्यको अवैध केराउ बरामद

बर्दिया प्रहरीद्धारा साढे छ लाख मुल्यको अवैध केराउ बरामद

   
बर्दिया- नेपालबाट भारततर्फ चोरी तस्करी गर्न लागिएको अवस्था जिल्ला प्रहरी कार्यालय बर्दियाले बढैयाताल गाउँपालिकाबाट २ सय ६५ बोरा केराउ बरामद गरेको छ । बर्दियाका एसपी राजेशनाथ बास्तोलाले अवैध चोरीपैठारी नियन्त्रण कार्यलाई तिव्रता दिने क्रममा केराउ बरामद भएको बताए  । प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा रहेको प्रहरी टोलीले आज दिउँसो बढैयाताल वडा नं. ८ कण्ठपुरबाट उक्त केराउ बरामद गरेको हो । ब
चाडपर्वको मौका छोपी म्याद सकिएका खाद्य वस्तु बिक्री

चाडपर्वको मौका छोपी म्याद सकिएका खाद्य वस्तु बिक्री

   
-पूर्णबहादुर खड्का सुर्खेत।ठूला चाडवर्व नजिकिदै गर्दा दैनिक खाद्य उपभोग्य सामग्रीबाट उपभोक्ता ठगिने क्रम बढेको छ। दैनिक खाद्य उपभोग्य सामग्रीमा अखाद्य वस्तु मिसावट र म्याद सकिएका खाद्य वस्तु व्यापारीले मनपरी बिक्री गर्दा उपभोक्ता ठगिएका हुन्। अधिकांश व्यापारीले सामानको मूल्य पनि खुलाइएको पाइदैन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा पनि व्यापारीको चरम लापरवाही देखिन्छ। वी
भ्रमण वर्षलाई लक्षित गरेर हवाइजहाज र हेलिकप्टर थपिँदै

भ्रमण वर्षलाई लक्षित गरेर हवाइजहाज र हेलिकप्टर थपिँदै

   
सुवास योन्जन/ क्यापिटल नेपालबाट काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरी विमान कम्पनीहरुले धमाधम हवाईजहाज र हेलिकप्टर थपिरहेका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष मनाउन लागिरहेको बेला यसलाई लक्षित गरी विमान कम्पनीहरुले हवाइजहाज र हेलिकप्टरको सङ्ख्या बढाएका हुन् । भ्रमण वर्ष आउँदो पुसको दोस्रो सातादेखि सुरु हुँदै छ । पछिल्लो समय जहाज र हेलिकप्टर थप्ने व्यवसा
‘एक व्यक्ति एक संस्थामा सदस्य’,क्षमता र योजनाका आधारमा कर्जा

‘एक व्यक्ति एक संस्थामा सदस्य’,क्षमता र योजनाका आधारमा कर्जा

   
कोहलपुर ३१ भदौ - प्रदेश ५ का लद्युवित्त संस्थाले ‘एक व्यक्ति एक संस्थामा सदस्य’ बन्न र बनाउन प्रेरित गर्ने भएका छन् । सोमवार कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा प्रदेशभरका लद्युवित्त संस्थाका प्रमुखहरुको भेला सम्पन्न भएको थियो । भेलाले ५ बुँदे संकल्प प्रस्ताव पारित गरेको उपकार लद्यु वित्तीय संस्थाको अध्यक्ष शान्ती ढकालले जानकारी दिनुभयो । एउटै व्यक्ति धेरै संस्थाको सदस्य बन्दा कर्जा जोखिम बढेको