श्री एयरको घोषणा : ७५ वर्ष पुगेकालाई भाडामा ५० % छुट, ८५ वर्षकालाई रु ५०० मात्र
नेपालगञ्ज ६ असोज - विभिन्न सर्त सहित श्री एयरलाईन्सले ज्येष्ठ नागरिकलाई बिशेष छुटको घोषणा गरेको छ । आगामी दशैंको घटस्थापनाबाट लागु हुने गरी उक्त एयरलाईन्सले नियमित आन्तरिक उडानमा ७५ वर्ष पुगेका नेपाली नागरिकलाई ५० प्रतिशत छुट दिने भएको हो । त्यस्तै ८५ वर्ष उमेर पुगेका लाई मात्र रु ५०० भाडादर कायम गरिएको छ ।
यस्तो छुट पाउनका लागि भने एयरलाइन्सले केही सर्त समेत राखेको छ । यात्रा गर्ने व्यक्तीको









