ब्रेकिङ न्यूज

नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य सडकमा हाईमास्टको उज्यालो, गाउँमा अन्धकार

नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य सडकमा हाईमास्टको उज्यालो, गाउँमा अन्धकार

   
नेपालगञ्ज २९ भदौ - नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य सडक बिपीचोक रातभर हाईमास्ट लाईटले उज्यालो हुन्छ । उपमहानगरपालिकाले अन्य ८ स्थानमा हाईमास्ट लिाईट निर्माणकै क्रममा छन् । ठुलो धनराशी खर्च गरेर मुख्य सडकमा जडान गरिएका हाईमास्टले उज्यालो बनाए पनि नेपालगञ्ज उपमहानगरपालिका भित्रका कयौं सडक भने बिना बत्ती अन्धकारमय हुन्छ । उपमहानगरको मुख्य सडक सुर्खेतरोडदेखि भित्र जाने सडकमा समेत उज्यालोको कुनै व्य
‘पारसका बिरुद्ध हस्ताक्षर बुझाउने यही हो’ भन्दै पर्यटन मन्त्री योगेश भट्टराई माथि आक्रमण प्रयास

‘पारसका बिरुद्ध हस्ताक्षर बुझाउने यही हो’ भन्दै पर्यटन मन्त्री योगेश भट्टराई माथि आक्रमण प्रयास

   
  अनलाइनखबरबाट २८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न  ढीलो भएकोमा क्षमा मागेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प
राष्ट्र बैङ्कमा एटीएमबाट पैसा झिक्न नपाएको गुनासोका चाङ

राष्ट्र बैङ्कमा एटीएमबाट पैसा झिक्न नपाएको गुनासोका चाङ

   
क्यापिटल नेपालबाट काठमाडौ । चिनियाँहरुले एटीएम ह्याक गरेर करोडौ रुपैयाँ चोरेपछि बैङ्कहरुको एटीएम नचल्दा ग्राहको गुनासो बढेको छ । एटीएम नचलेर पैसा झिक्न नपाएपछि ग्राहकहरुले नेपाल राष्ट्र बैङ्कमा गुनासो गर्न थालेका छन । नेपालका अतिरित्त भारतबाट पनि गुनासो आएको राष्ट्र बैङ्कका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । एटीएममा समस्या आएको जानकारी गराउँदा पनि सम्बन्धित बैङ्कले चासो नदेखाएको गु
न लगानी सम्मेलन भयो न त योगी आदित्यनाथ नै आए

न लगानी सम्मेलन भयो न त योगी आदित्यनाथ नै आए

   
नेपालगन्ज २८ भदौ - गत चैत महिनामामा गृहनगर नेपालगञ्जमा भएको एउटा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले बाँके र बर्दियाका लागि नेपालगञ्जमा लगानी सम्मेलन गर्ने घोषणा गरिन । बाँके र बर्दियामा ठुला उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गरिने उनको भनाई थियो । सम्भव भएसम्म दशैं अगाडी नै त्यस्तो सम्मेलन गर्ने तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब
तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

तीन वर्षयता बाँकेमा डेढ दर्जन ठुला उद्योग सञ्चालन, रु ८ अर्व लगानी

   
नेपालगञ्ज २८ भदौ - पछिल्लो तीन वर्षयता बाँके जिल्लामा डेढ दर्जन ठुला उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा आठ अर्व लगानी भित्रिएको छ । देशमा राजनीतिक स्थीरतासंगै बाँकेमा उद्योग खोल्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७३र ७४ मा सातवटा उद्योग थपिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । सातवटा उद्योगबाट जम्मा १ सय ४२ जनालाई रोजगारी सिर्जना भएको थियो । आर्थिक वर्ष २०७४र ०७५ मा रु ५ अ
भेटघाट कस्तो भयो ? मन्त्री राई र मेयरको जवाफ,–‘एकदमै सकारात्मक’

भेटघाट कस्तो भयो ? मन्त्री राई र मेयरको जवाफ,–‘एकदमै सकारात्मक’

   
नेपालगञ्ज २७ भदौ - शहरी विकास मन्त्री मोहमद ईस्तियाक राई र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाबीच आज साँझ होटल बाटिकामा अनौपचारिक भेटघाट भएको छ । भेटघाटमा उपमेयर उमा थापामगर, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल लगायतको सहभागिता रहेको थियो । भेटघाटमा समग्र नेपालगञ्जको विकासका विषयमा निकै सौहार्दपुर्ण तरिकाले छलफल भएको जनाइएको
बैंकर्स क्लव कोहलपुरले संविधान दिवश र दशैंको अवसरमा बिभिन्न कार्यक्रम गर्ने

बैंकर्स क्लव कोहलपुरले संविधान दिवश र दशैंको अवसरमा बिभिन्न कार्यक्रम गर्ने

   
कोहलपुर -कोहलपुरक्षेत्रमा रहेका बैंकका शाखा प्रबन्धक संस्था कोहलपुर बैंकर्स क्लवले संविधान दिवश र दशैं पर्वको अवसर पारेर बिभिन्न कार्यक्रम गर्ने भएको छ । आज बसेको बैठकले उक्त निर्णय गरेको क्लवका प्रवक्ता एवं सिभिल बैंकका शाखा प्रबन्धक बसन्त कुमार रेग्मीले बताए । क्लवले आज कोहलपुरमा सरुवा भई अन्यत्र जान लागेका उपाध्यक्ष अशोक न्यौपाने र सचिव मिगलसिंह ठकुरीको बिदाई गरेको छ । सिभिल बैंकका शाखा प्
बाँकेमा ‘चेक बाउन्स’का मुद्दा बढ्दै, व्यवसायमा धेरै समस्या

बाँकेमा ‘चेक बाउन्स’का मुद्दा बढ्दै, व्यवसायमा धेरै समस्या

   
नेपालगञ्ज २६ भदौ -आर्थिक कारोवार तथा लेनदेनसंग जोडिएका मुद्दा अदालतमा पुग्ने क्रम बढेको छ । व्यक्तिगत लेनदेनदेखि ठुला व्यवसायीक कारोवारमा संलग्न समेत यस्ता मुद्दासंग जोडिएको पाईन्छ । जिल्ला अदालत बाँकेमा मात्र गत आर्थिक वर्षमा चेक बाउन्सका १ सय २१ वटा मुद्दा परे । जस मध्ये ४६ वटा फर्छौट भए भने ७५ वटा बिचाराधिन छन् । अदालतका श्रेष्तेदार यदुराज शर्माका अनुसार, चेक बाउन्स बाहेक आर्थिक लेनदेनका मात्
पूर्वप्रधानमन्त्री नेपाल हिजो राती बाँके आएर आज बिहानै फर्किए, भेटघाट गोप्य

पूर्वप्रधानमन्त्री नेपाल हिजो राती बाँके आएर आज बिहानै फर्किए, भेटघाट गोप्य

   
नेपालगञ्ज २७ भदौ -पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल विहिवार राती नेपालगञ्ज आए । व्यक्तिगत सुरक्षाका खटिने पिएसओ समेतलाई नल्याई आएका पूर्वप्रधानमन्त्री राती कोहलपुरको एउटा घरमा बसे । उनी आएको न जिल्लास्थित सुरक्षा निकायलाई थाहा भयो न पार्टीका नेता तथा कार्यकर्तालाई नै । बिहान उठेर काठमाण्डौ फर्किए । उनको भेटघाटलाई अति गोप्य राखिएको छ । उनी क
मौलिकपन झल्काउँने थारु हस्तकला : पश्चिमको ‘ब्राण्ड’

मौलिकपन झल्काउँने थारु हस्तकला : पश्चिमको ‘ब्राण्ड’

   
नेपालगञ्ज २६ भदौ -ललितपुरस्थित मंगलबजारमा आयोजना भएको चार दिने सार्कस्तरिय हस्तकला प्रदर्शनी बाँके नेपालगञ्जकी निरु चौधरी सहभागिता जनाउनुभएको छ । उहाँले थारु हस्तकलाका सामान प्रदर्शन गर्नुभयो, जुन पाहुनाका लागि आर्कषकको केन्द्र बन्यो । पछिल्लो समय थारु हस्तकला पश्चिमको ‘ब्राण्ड’ बन्न सफल भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा बसोबास गर्दै आएका थारु महिलाका लागि थारु हस्तकलाका आयआर्जनको राम्रो स्रो