ब्रेकिङ न्यूज

‘तिलोत्तमामा यसकारण लगानी सम्मेलन’–नगर प्रमुख बासुदेव घिमिरेससंगको कुराकानी

‘तिलोत्तमामा यसकारण लगानी सम्मेलन’–नगर प्रमुख बासुदेव घिमिरेससंगको कुराकानी

   
तिलोत्तमा तीव्र सहरीकरण भैरहेको रुपन्देहीको मध्यभागमा अवस्थित २०७१ सालमा स्थापना भएको नयाँ नगरपालिका हो । जनप्रतिनिधि आइसकेपछि नगरको पूर्वाधार निर्माणको कामले गति लिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक–पूर्वाधार, फोहरमैला व्यवस्थापन, हरियाली पवद्र्धन जस्ता नागरिकका अपेक्षालाई नगरपालिकाले अगाडि बढाएको छ । फरक अभ्यास, नयाँ कार्यको थालनीले यो नगरपालिका मुलुकमैं चर्चामा छ । मुलुकमैं पहिलो पटक स
सीतापुरमा काँग्रेस सभामा आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग

सीतापुरमा काँग्रेस सभामा आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग

   
बाँके- बाँके खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अवरोध गरेको नेपाली कांग्रेसले जनाएको छ। नेकपाका स्थानीय नेताको निर्देशनमा सांघातिक आक्रमण गरी बाँके सभापति किरण कोइरालालगायतलाई घाइते बनाएको कांग्रेसले बताएको छ। बिहीबार दिउँसो रेडक्रसको हलमा कार्यक्रम भइराखेको बेला आफूहरूको प्रभाव क्षेत्रमा कार्यक्रम गर्न
रु ३९ करोड लागतमा तयार भयो ‘ल्यान्डफिल साईट’, शहरी विकास मन्त्रीद्धारा उद्घाटन

रु ३९ करोड लागतमा तयार भयो ‘ल्यान्डफिल साईट’, शहरी विकास मन्त्रीद्धारा उद्घाटन

   
नेपालगञ्ज २६ भदौ -नेपालगन्ज उपमहानगरपालिका–२३ हिरमिनियाको १३ बिघा क्षेत्रफलमा ल्यान्डफिल साइटको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले आज बिहिवार उद्घाटन गरेका छन् । एसियाली बिकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत ३८ करोड बढि रुपैयाँ लगानीमा आधुनिक ल्यान्डफिल साइट निर्माण गरिएको हो । ल्याण्डफिल साईटका लागि एक वर्षे सञ्चालन खर्च सहित रु ३८ करोड ९३ लाख ४२ हजार लगानी भएको छ । ल्य
सबैभन्दा ठुला उद्योग भएको जानकीमा लिंकरोड निर्माण शुरु, उद्योग सञ्चालनको कठिनाई हट्ने

सबैभन्दा ठुला उद्योग भएको जानकीमा लिंकरोड निर्माण शुरु, उद्योग सञ्चालनको कठिनाई हट्ने

   
जानकी,२६ भदौ -बाँकेको जानकी गाउँपालिका भित्रको मुख्य सडक निर्माण कार्य बिहीवारदेखि शुरु भएको छ । वडा नं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नं. ४ खजुराखुर्दको नहर चोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण कार्य शुरु गरिएको सडकको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शिलान्यास गर्नुभएको छ । गनापुर पिप्रहवा चोकदेखि खजुराखुुद्र्धको नहर चोकसम्म ७ किलोमिटर लम्वाई रहेको सडकको चौडाई
प्रदेश ५ को स्थायी राजधानीको टुङ्गो हिउँदे अधिवेशनमा : कानून मन्त्री कुलप्रसाद केसी

प्रदेश ५ को स्थायी राजधानीको टुङ्गो हिउँदे अधिवेशनमा : कानून मन्त्री कुलप्रसाद केसी

   
नेपालगञ्ज २६ भदौ - प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी ‘सोनाम’ले प्रदेश स्थायी राजधानी कहाँ बन्ने टुङ्गो हिउँदे अधिवेशनले लगाउने बताएका छन् ।  आज बिहिवार बिहान प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री सोनामले प्रदेशको राजधानीका बिषयमा आगामी अधिवेशनले टुङ्गो लगाउने बताए । उनले दिर्घकालिनरुपमा ठुला पूर्वाधार बनाउन मिल्ने ठाउँमा प्रदेशको राजधानी तोकिने स्पष्ट पा
महिला उद्यमी समिति सुर्खेतको अध्यक्षमा पार्वती लामिछाने

महिला उद्यमी समिति सुर्खेतको अध्यक्षमा पार्वती लामिछाने

   
सुर्खेत २५ भदौ - नेपाल घरेलु तथा साना उद्योग महासङ्ग जिल्ला महिला उद्यमी समिति सुर्खेतको अध्यक्षमा पार्वती लामिछाने निर्वाचित भएकी छन् । छैंठौ वार्षिक साधारणसभाले लामिछानेलाई अध्यक्ष निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा बसन्ती अधिकारी, उपाध्यक्षमा बालकुमारी सुनार,कोषाध्यक्षमा रत्ना केसी रहेका छन् । त्यस्तै सदस्यमा सावित्रा ढकाल, मनुदेवी बुढा र डिला थापा रहेका छन् । अन्य पदाधिकारी र स
पर्यटनमन्त्री दशैंअघि बाँके आउने , हवाई उडान र पर्यटनका बारे सर्वपक्षिय छलफल गर्ने

पर्यटनमन्त्री दशैंअघि बाँके आउने , हवाई उडान र पर्यटनका बारे सर्वपक्षिय छलफल गर्ने

   
नेपालगञ्ज - पर्यटन मन्त्री योगेश भट्टराई बाँकेको समग्र पर्यटन तथा सांस्कृतिक क्षेत्रको विकासका विषयमा सर्वपक्षिय छलफल गर्न दशैंअघि नेपालगञ्ज आउने भएका छन् । आज बुधवार काठमाण्डौंमा नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव, नेता रत्न खत्री, स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्रले मन्त्री भट्टराईलाई भेटेका थिए । उक्त भेटमा मन्त्री भट्टराईले बाँकेको पर्यटन विकासमा आफ्नो मन्त्रालयको तर्फबाट कुन
नेपालगञ्जले पाउँदै छ नयाँ ‘लक्जरी मल्टिप्लेक्स हल’, ‘टार्गेट’ नेपाली र भारतीय दर्शक

नेपालगञ्जले पाउँदै छ नयाँ ‘लक्जरी मल्टिप्लेक्स हल’, ‘टार्गेट’ नेपाली र भारतीय दर्शक

   
नेपालगञ्ज २५ भदौ -वेष्र्टन आईएनसी प्रालिले नेपालगञ्जमा निर्माण गरिरहेको ‘लक्जरी मल्टिप्लेक्स हल’ ‘सेनी रोयल’ मंसिरबाट सञ्चालन आउने भएको छ । आदर्शननगर चोकमा रहेको स्नेह होटलको छेउमा उक्त हलको पूर्वाधार धमाधम बन्दै छ । आगामी मंसिर महिना भित्र हल शुभारम्भ गर्ने गरी काम भइरहेको सञ्चालक डा. राहुल थापाले जानकारी दिनुभयो । तीनवटा स्क्रिन सहितको सेनी रोयलमा ‘साउण्ड सिस्टम’, ‘प्रोजेक्सन’ र बस्ने सुवि
निजी क्षेत्रसंग सहकार्य गर्छुः प्रजिअ अधिकारी

निजी क्षेत्रसंग सहकार्य गर्छुः प्रजिअ अधिकारी

   
सुर्खेत २५ भाद्र । सुर्खेतका नयाँ प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निजी क्षेत्रसंगको सहकार्य बिना उद्देश्य प्राप्ति नहुने भएकाले आपूmले निजीक्षेत्रसंगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । हालै मात्र सरुवा भएर आउनु भएका प्रजिअ अधिकारीले बुधबार संघमा गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा शान्तिसुरक्षा र सुशासनमा निजी क्षेत्रको भूमिकापनि उत्तिकै हुने भन्दै यस्तो बताउनु भएको
वायुसेवा कम्पनीको सस्तो टिकट सकियो

वायुसेवा कम्पनीको सस्तो टिकट सकियो

   
काठमाडौं।दशैंका लागि वायुसेवा कम्पनीको सस्तो टिकट सकिएको छ।दशैंको फूलपातीदेखि टिकासम्मका लागि सस्तो टिकट बुकिङ भइसकेको छ।केही गन्तब्यमा महँगो टिकट समेत सकिएको छ। वायुसेवा कम्पनीले अग्रिम टिकट नखुलाउँदै दशैंका लागि बुकिङ सकिएको छ।दशैंका लागि एक महिना अघिनै टिकट कसरी सकियो? प्रविधिका कारण एक महिना अघिनै टिकट सकिएको हो।विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाइनमार्फत बुकिङ गर्ने सुविधाका कारण एक