उच्च हिमाली मानवबस्ती भएको डोल्पोबुद्धमा राष्ट्रिय वाणिज्यको शाखा
नेपालगञ्ज -राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिकामा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । नेपाल सरकारका माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र माननीय संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको समुदघाट्न गर्नुभएको हो ।
उक्त अवसरमा नेपाल सरकारका माननीय उ









