राष्ट्र बैङ्कमा एटीएमबाट पैसा झिक्न नपाएको गुनासोका चाङ
क्यापिटल नेपालबाट
काठमाडौ । चिनियाँहरुले एटीएम ह्याक गरेर करोडौ रुपैयाँ चोरेपछि बैङ्कहरुको एटीएम नचल्दा ग्राहको गुनासो बढेको छ । एटीएम नचलेर पैसा झिक्न नपाएपछि ग्राहकहरुले नेपाल राष्ट्र बैङ्कमा गुनासो गर्न थालेका छन । नेपालका अतिरित्त भारतबाट पनि गुनासो आएको राष्ट्र बैङ्कका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । एटीएममा समस्या आएको जानकारी गराउँदा पनि सम्बन्धित बैङ्कले चासो नदेखाएको गु









